अर्थ बाणिज्य

सुध्रिएन किष्ट बैंकको वित्तीय अवस्था

काठमाडौँ, १ मंसिरः गत आर्थिक वर्ष ८ करोड ९४ लाख रुपैयाँ खुद नोक्सान बेहोरेको किष्ट बैंक चालु आवको पहिलो त्रैमासमा पनि खुद नोक्सानमा देखिएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार बैंकले २ करोड ७४ लाख रुपैयाँ खुद नोक्सान बेहोरेको छ । बैंकको खुद ब्याज आम्दानी घटेको र प्रोभिजन रकम बढेका

पूरा पढ्नुहोस् >>

सम्मानित भए उत्कृष्ट करदाता

काठमाडौँ, १ कात्तिकः गत आर्थिक वर्षमा सरकारलाइ सबैभन्दा बढी आयकर बुझाउने सिद्धार्थ शम्सेर राणा भएका छन् । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले सबैभन्दा बढी आयकर तिरको भन्दै आन्तरिक राजश्व विभागले सम्मान गरेको छ । दोस्रो कर दिवस कार्यक्रममा अर्थमन्त्री शंकरपंसाद कोइरालाले उहाँसहित उत्कृष्ट

पूरा पढ्नुहोस् >>

आइएफसीको सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

काठमाडौं, १ मङ्सिरः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम द्रुत गतिमा अघि बढाउन अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)बाट प्राविधिक सहयोगलगायत अन्य आवश्यक सहायता जुटाउने भएको छ । विश्व बैंक समूहअन्तर्गतको उक्त निगमले विश्वका विभिन्न मुलुकका विशाल परियोजना(मेगा

पूरा पढ्नुहोस् >>

दोस्रो राष्ट्रिय कर दिवस मनाईदै

काठमाडौँ, १ मंसिरः आज देशभरी दोस्रो राष्ट्रिय कर दिवस मनाईदै छ। सरकारले गएको बर्ष देखि औपचारिक रुपमा राष्टिय कर दिवस मनाउन थालेको हो । हरेक बर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ। करको चर्चा घरघरमा गरौ, कर तिरौ र राष्टनिर्माणमा सहभागी बनौ भन्ने नाराका साथ कर दिवस मनाइदै छ । कर दिवसको सन्दर्भमा अहिले

पूरा पढ्नुहोस् >>

पेट्रोल मागेजति पाइने

काठमाडौँ, २९ कात्तिकः सुरक्षा स्कर्टिङमा आयात तथा ढुवानी भइरहेकाले देशभर इन्धनको वितरणमा समस्या नरहेको आयल निगमले जनाएको छ । अहिले दैनिक रुपमा इन्धन आयात गर्ने र डिपोहरुबाट वितरण गर्ने काम भइरहेकाले कतै पनि अभाव नभएको निगम सन्चालक समितिका सदस्य देवी बरालले बताउनुभयो । उहाँका अनुसार देशभर रहेका

पूरा पढ्नुहोस् >>

आर्थिक एजेण्डामा दलहरु प्रष्ट हुन सकेनन

काठमाडौँ, २९ कात्तिकः अर्थविद् डा. चिरञ्जीवी नेपालले आगामी संविधानसभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएको आर्थिक एजेण्डामा दलहरु प्रष्ट हुन नसकेको बताउनु भएको छ । अर्थविद् नेपालले आर्थिक एजेण्डालाई ध्यान दिइएको देखिए पनि एकीकृत माओवादी र एमाले निजी क्षेत्रप्रति प्रष्ट हुन नसकेको बताउनुभयो ।

पूरा पढ्नुहोस् >>

नेपाल टेलिकमको सेवामा छुटैछुट

 काठमाडौँ, २८ कात्तिकः नेपाल टेलिकमले शुक्रवारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ। घरमा जडान गरिएको तारयुक्त पिएसटिएन, सिडिएमए,  र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार

पूरा पढ्नुहोस् >>

समिति बनेको बन्यै, काम शून्य

काठमाडौँ, २८ कात्तिकः सहकारीलाई सुधार गर्न विभिन्न समितिका सुझाव कार्यान्वयनमा सरकारले बेवास्ता गरेको छ । अघिल्ला समितिले दिएका सुझाव लागू नगरी सरकारले एकै कामका लागि ३ वटा समिति गठन गरिसकेको छ । समस्याग्रस्त सहकारी र बचत तथा ऋण सहकारीमा बढेको विकृति छानबिनका लागि भन्दै बिहीबारमात्र

पूरा पढ्नुहोस् >>

हिमालय बैंकको खुद मुनाफा १७ करोड

काठमाडौँ, २८ कात्तिकः हिमालय बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । जुन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा साढे २ करोड रुपैयाँले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकले पहिलो त्रैमासमा ५० करोड ६२ लाख

पूरा पढ्नुहोस् >>

दलहरुको खर्च आचारसंहिताले तोकेको भन्दा तीन गुणा बढी

काठमाडौँ, २८ कात्तिकः निार्वचनका लागि दलहरुले निर्वाचन आयोगले तोकेको सिमालाई तोडेका छन् । मुख्य दलहरुदेखि साना र स्वतन्त्र उम्मेदवार सम्मले निर्वाचन आयोगको खर्च सिमा तोड्दै खर्च गरेका छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार एक उम्मेदवारले १० लाख रूपैयाँभन्दा बढी खर्च गर्न पाउदैनन् । तर, अधिकांश

पूरा पढ्नुहोस् >>