अर्थ बाणिज्य

निर्वाचन आचार संहिता मिच्दै काठमाडौं–कुलेखाने–हेटौंडा सुरुङ मार्ग शिलान्यास गरिदै

काठमाडौँ, २५ कात्तिकः नेपाल पूर्वाधार निर्माण कम्पनी लि को मातहतमा निर्माण हुने भनिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग संविधानसभा सदस्य निर्वाचन आचार संहिता २०७० को बर्खिलाप गर्दै आज शिलान्यास गर्ने भएको छ । गत असोज ७ गते काठमाडौंको ट्रेड टावरमा बसेको कम्पनीको प्रथम साधारणसभाको निर्णय

पूरा पढ्नुहोस् >>

उद्योग तथा यातायात सुचारू राख्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, २४ कात्तिकः अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शले बन्दका बेला आफ्ना उद्योग, कलकारखाना र यातायात यथावत् राख्न आग्रह गर्नुभएको छ । उहाँले बन्दका क्रममा चलाइएका यातायातका साधन तोडफोड भएमा तत्काल ९० प्रतिशत क्षतिपूर्ति र आवागमनमा घाइते भएकाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

पूरा पढ्नुहोस् >>

निजी क्षेत्रद्वारा बन्द फिर्ता लिन आग्रह

काठमाडौँ, २४ कात्तिकः संविधानसभा निर्वाचन प्रभावित गर्ने योजनासहित नेकपा माओवादीलगायत असन्तुष्ट ३३ दलले घोषणा गरेको १० दिने आमहड्ताल फिर्ता लिन आग्रह गरिएको छ । व्यवसायीले १० दिनको लामो बन्दले निजी क्षेत्रको आर्थिक गतिविधिमा असर पर्ने भन्दै आफ्ना माग पूरा गराउन बन्दको विकल्प खोज्नुपर्ने सुझाव

पूरा पढ्नुहोस् >>

दुई अर्ब २६ करोड मुद्दती निक्षेप राख्न वाणिज्य बैंकसँग नेपाल राष्ट्र बैंकको प्रस्ताव

काठमाडौं, २४ कात्तिकः नेपाल राष्ट्र बैंकले दुई अर्ब २६ करोड ५५ लाख रुपैयाँ निक्षेप राख्न वाणिज्य बैंकहरुसंग प्रस्ताव माग गरेको छ । केन्द्रिय बैंकले एक बर्षको लागि मुद्दती निक्षेपको रुपमा राख्न चाहेको यो रकमका लागि वाणिज्य बैंकले सोमवार तीन बजेसम्म निवेदन दिन सक्ने छन् । वाणिज्य बैंकले आफुले लिन

पूरा पढ्नुहोस् >>

दश दिन बन्द भएमा मुलुकलाई २० अर्ब क्षति

काठमाडौँ, २१ कात्तिकः संविधानसभाको दोस्रो निर्वाचन बिथोल्न नेकपा(माओवादीले आहृवान गरेको बन्द फिर्ता नभएमा मुलुकको अर्थतन्त्रमा २० अर्बको क्षती हुने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । माओवादीको नेतृत्वमा रहेका ३३ दलले यहि २५ गतेदेखि १० दिने आम हड्ताल तथा नेपाल बन्द गर्ने चेतावनी दिएका छन्

पूरा पढ्नुहोस् >>

तीन महिनामै मेगाको नाफा १० करोड नाघ्यो

काठमाडौँ, २१ कात्तिकः मेगा बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ गुणा बढी १० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले जम्मा २ करोड ६० लाख रुपैयाँ मुनाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षभरीमा १७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको त्रैमासिक

पूरा पढ्नुहोस् >>

तीन दिन लोडसेडिङ नहुने

काठमाडौँ, १७ कात्तिकः सरकारले को अवसर पारेर आजदेखि तीन दिन लोडसेडिङ नगर्ने भएको छ ।  विद्युत प्राधिकरणले बडादसैंमा जस्तै तिहार पर्वका प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने जनाएको छ । उज्यालो पर्वमा उपभोक्तालाई अँध्यारामा बस्नु नपरोस भनेर तिहारमा मुलुकलाई

पूरा पढ्नुहोस् >>

माथिल्लो मर्स्याङ्दीमा स्थानीयको अवरोध

लमजुङ, १७ कात्तिकः आफूहरुलाई जानकारी नै नदिइ बम विष्फोट गराएको भन्दै स्थानीयले लमजुङमा निर्माणाधीन माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनामा अवरोध पुर्‍याएका छन् । मर्स्याङ्दी नदीमा पूर्वाधार निर्माण भईरहेको ५० मेगावाट क्षमतामा स्थानीयले अबरोध पुर्‍याएपछि बाँधक्षेत्रमा  निर्माणको काम बन्द

पूरा पढ्नुहोस् >>

तिहारको अवसरमा टेलिकमको छुट

काठमाडौँ, १७ कात्तिकः तिहारको अवसरमा नेपाल टेलिकमले पोष्टपेड, प्रिपेड, सिडिएमए र पिएसटिएन गरी सबै प्रकारका टेलिफोन र इन्टरनेट सेवामा छुट दिएको छ । नेपाल टेलिकमकै नेटवर्कभित्र हुने एसएमएसमा २३ गतेभित्र ५० प्रतिशत छुट दिइएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार मोवाइलको महसुल दरमा शनिबारदेखि आउँदो २३

पूरा पढ्नुहोस् >>

Steve Jobs introduced the Apple iPad

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Pellentesque habitant morbi tristique senectus et netus et malesuada fames ac turpis egestas. Vestibulum tortor quam, feugiat vitae, ultricies eget, tempor sit amet, ante. Donec eu libero sit amet quam egestas semper. Aenean ultricies mi vitae est. Mauris placerat eleifend leo. Quisque sit amet est et sapien ullamcorper pharetra. Vestibulum erat wisi, condimentum sed, commodo vitae, ornare sit amet, wisi. Aenean fermentum, elit eget tincidunt condimentum, eros ipsum rutrum orci, sagittis tempus lacus enim ac dui. Donec non enim in turpis pulvinar facilisis. This is some dummy copy. You’re not really supposed to read this dummy copy, it is just a place holder for people who need some type to visualize what the

पूरा पढ्नुहोस् >>