खेलकुद

पिएसजीमा नेइमारको राम्रो शुरुवात, ‘फ्लप’ मिडफिडर बार्सिलोनामा

काठमाडौं : बार्सीलोना छाडेका ब्राजिलियन स्ट्राइकर नेइमार जेआरले आफू पेरिस सेन्ट जर्मेन (पीएसजी) मा गएपछि पहिले भन्दा सजीव महसुस गरेको टिप्पणी गरेका छन् । २५ वर्षे नेइमार कीर्तिमानी मूल्यमा र्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी गएका छन् । आइतबार राति पीएसजीबाट डेब्यू गरेका नेइमारले भनेका छन्,–मानिसहरु

पूरा पढ्नुहोस् >>

बार्सिलोनाद्धारा रियल मड्रिड पराजित

काठमाडौं : इएल क्लासिको भिडन्तमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि जित हात पारेको छ । आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै राकिटिकले गोल

पूरा पढ्नुहोस् >>

नेपाल यू–१९ विश्वकपमा छनोट हुन असफल

काठमाडौं । अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । सिंगापुरमा जारी प्रतियोगितामा नेपालले मंगलबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग दोस्रो पटक पराजित हुन पुग्यो । अफगानिस्तानसँँगको पहिलो खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । प्रतियोगितामा

पूरा पढ्नुहोस् >>

मलेसियामाथि नेपालको अर्को जित, सन्दिप एक्लैले लिए ७ विकेट

काठमाडौँ। आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५।१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२।२ ओभरमा पाँच विकेट गुमाएर

पूरा पढ्नुहोस् >>

नेपालको लज्जास्पद हार, विश्वकपमा छनौट हुने सम्भावना कमजोर

काठमाडौं : आइसीसी यू–१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट हुँदै अफगानसँग १४१ रनले पराजित भएको हो । नेपालले बनाएको ४९ रन मध्ये २६ रन पवन सरार्फ एक्लैले बनाएका थिए । पहिलो विकेटका रुपमा ओपनर आसिफ

पूरा पढ्नुहोस् >>

जेलको सट्टा २ लाख ५२ हजार युरो जरिवाना तिर्दै मेस्सी

काठमाडौं : स्पेनिस अदालतले फुटबल स्टार लिओनल मेस्सीले २१ महिना जेललाई जरिवानामा रुपान्तरण गरेको छ । कर छलीको आरोपमा मेस्सीलाई २१ महिना जेल सजाय सुनाइएको थियो । तर, अब उनले दिनको ४०० युरोका दलले २ लाख ५२ हजार युरो जरिवाना दिनु पर्ने अदालतले बताएको छ । सन् २००७ देखि ०९ सम्ममा ४।१ मिलियन पाउण्ड कर छली

पूरा पढ्नुहोस् >>

तेक्वान्दोमा पनि म्याच फिक्सिङ ? संघका महासचिवले राष्ट्रघाती काम गरेको आरोप

काठमाडौं ।नेपाली फुटबल खेलाडीले म्याच फिक्सिङ गरेको दुखद घटना सेलाउन नपाउँदै तेक्वान्दो खेलमा पनि उक्त रोग सरेको छ । छनोटबिना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउने गरेको, खेलाडीलाई विदेशमा लगी छाडेकोलगायतका गम्भिर आरोप लगाउँदै तेक्वान्दो सङ्घका मुख्य प्रशिक्षक ध्रुव गुरुङले

पूरा पढ्नुहोस् >>

पोर्चुगललाई हराउँदै चिली पहिलोपटक फाइनलमा

काठमाडौं : पेनाल्टी सुटआउटमा युरो विजेता पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली पहिलो पटक कन्फिडरेशन कपको फाइनलमा प्रवेश गरेको छ। गोलरक्षक क्लाउडियो ब्राभोको नायकिय प्रदर्शनपछि चिली फाइनलमा पुगेको हो । निर्धारित ९० र थप गरिएको ३० मिनेटपछि पनि कुनै नतिजा ननिस्किएपछि कन्फिडरेशन कपको पहिलो सेमिफाइनल

पूरा पढ्नुहोस् >>

पुलमानमा मेसीको विहे, उपहार लैजान मनाही

काठमाडौं : विश्व चर्चित खेलाडी अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको बिहे शुक्रबार उनको जन्मस्थल रोसारियोको सान्ता फेस्थित सिटी सेन्टरको पाँच तारे होटलमा हुँदैछ। यसका लागि यो स्थानलाई अहिले सुरक्षा निकायले छाउनीमा रुपान्तरण गरेका छन्। उनको निम्तो मान्न आउने आगन्तुकहरु भोलीदेखि अर्जेन्टिना पुग्ने

पूरा पढ्नुहोस् >>

को–को छानिए यू–१९ विश्वकप छनोट खेलमा ?

काठमाडौं : आईसीसी यू–१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट भएका छन् । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको हो । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै

पूरा पढ्नुहोस् >>