खेलकुद

नेपाल हङकङसँग ८३ रानले पराजित

काठमाडौं  : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । जित्नै पर्ने खेलमा ८३ रनले पराजित भएपछि नेपाल घटुवातर्फ जाने संकेत देखिएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा नेपाल पराजित भएको हो । टस जितेर

पूरा पढ्नुहोस् >>

सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताका लागि ट्रफि अनावरण,पहिलो चरणका खेल सम्पन्न

भरतपुर। मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७४ आईतबार भरतपुरमा ट्रफि अनावरण गरिएको छ ।  भरतपुर महानगरपालिकाको सहकार्य, चितवन मेडिकल कलेज–शिक्षण अस्पतालको प्रमुख प्रायोजनमा सिएमसी मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७४ को पहिलो चरणको खेल सम्पन्न भएको छ ।  प्रतियोगिताको लिग चरणबाट वडा

पूरा पढ्नुहोस् >>

सन्दिपले सात विकेट लिंदा नेपालको शानादार जित

फार्इल तस्विर काठमाडौं : नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । सन्दिप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हराएको छ । जसमा अनिलकुमार शाहले पनि उत्कृष्ट ब्याटिङ गरेका छन् । मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा टस हारेर

पूरा पढ्नुहोस् >>

कार्कीलाई डेब्यूमै ७ नम्बरको जर्सी

काठमाडौं : नेपाल घरेलु मैदानमा ताजिकिस्तानबिरुद्ध खेल्दै गर्दा एक जना नयाँ खेलाडी पनि समावेश भएका थिए । मंगलबार भएको खेलमा एन्फाको कुनै पनि आधिकारिक प्रतियोगिता नखेलेका उनी सोझै राष्ट्रिय टोलीमा समावेश भएका थिए । काभ्रे स्थायी घर भएका २३ वर्षीय जर्ज प्रिन्स कार्कीले सोझै राष्ट्रिय टिममा स्थान

पूरा पढ्नुहोस् >>

स्पोर्ट्स अवार्डको उत्कृष्ट पाँचमा को–को ?

काठमाडौं : पल्सर स्पोर्ट्स अवार्ड–२०७३ का लागि विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीहरुको मनोनयन घोषणा भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो। मनोनयनमा फुटबलबाट सबैभन्दा धेरै खेलाडी÷प्रशिक्षक छन्।

पूरा पढ्नुहोस् >>

स्केट बोर्डप्रति राज्यको आँखा अझै खुल्न सकेको छैन

एक्सन स्पोट्र्सको रुपमा लिइने स्केट बोर्ड खेल पछिल्लो समय युवा पुस्ताहरुमाँझ लोकप्रिय बन्दै गएको छ । एक पटकमा एक जना मात्र खेल्न सकिने यो खेलमा शरीरको सन्तुलन र कलाको मुख्य भूमिका रहने बताउँछन् स्केट बोर्डका प्रोफेशनल खेलाडी रामचन्द्र कोइराला । युवा व्यवसायी कोइराला सुन्दर नगरी पोखराको पर्यटकीय

पूरा पढ्नुहोस् >>

तेस्रो फियास प्रेसिडेन्ट कप खेल्न नेपाली साम्बो टोली कोरिया प्रस्थान

काठमाडौं।  तेस्रो फियास प्रेसिडेन्ट कप खेल्न नेपाली साम्बो टोली बुधबार कोरिया प्रस्थान गरेको छ। सेप्टेम्वर १ देखि ४ तारिखसम्म डोङ्गेमा हुने प्रतियोगितामा नेपालबाट ३ खेलाडीले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागको यो पहिलो पटक हो । ३ खेलाडीसँगै ६ सदस्यीय

पूरा पढ्नुहोस् >>

यि हन् विश्वका महंगा खेलाडीहरु

काठमाडौं : विश्वका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वका महंगा खेलाडीहरुको सूचीमा पाँच नम्बरमा परेका छन् । ब्राजिलियन खेलाडी नेइमार जेआर विश्वका सबैभन्दा महंगो खेलाडीको सूचीमा छन् । यता, फ्रान्सेली युवा फरवार्ड ओसमान डेम्बेले पउल पोग्वालाई पछि पार्दै विश्वकै दोस्रो महँगा खेलाडी बनेका छन्।

पूरा पढ्नुहोस् >>

अग्रता जाेगाउन नसक्दा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित

काठमाडौं : पहिलो हाफसम्म १ गोलले अग्रता लिएको नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा यू–१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित भएको छ । फाइनलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता

पूरा पढ्नुहोस् >>

यू–१९ क्रिकेट टोलीको कप्तानी गर्ने जिम्मा दीपेन्द्रलाई

काठमाडौं : मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि दिपेन्द्रसिंह एेरीको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आज नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको हो । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको

पूरा पढ्नुहोस् >>