खेलकुद

नेपालको विश्वकप क्रिकेट खेल्ने सम्भावना बलियो

काठमाडौँ, १० मंसिरः नेपालको विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्ने सम्भावना बलियो भएको छ । समूह चरणका खेलबाट तेस्रो स्थानमा रहँदै दोस्रो चरणमा पुगेसँगै नेपालको अर्को बर्ष बंगलादेशमा हुने विश्वकप खेल्ने सम्भावना बलियो बनेको हो । समान ८ अंक बटुले पनि नेट रनरेटमा स्कटल्याण्डलाई पछि पार्दै नेपालले

पूरा पढ्नुहोस् >>

नेपालद्वारा बर्मुडा २१ रनले पराजित

काठमाडौँ, ८ मंसिरः ट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनोटमा नेपालले बर्मुडालाई २१ रनले पराजित गरेको छ । जितसंगै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । अघिल्लो चरणको शीर्ष चारमा परे नेपाल विश्वकपका लागि छनोट हुने छ । १४९ रनको लक्ष्य पछ्याएको बर्मुडा १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा

पूरा पढ्नुहोस् >>

नेपालद्वारा पिएनजी ७ विकेटले पराजित

काठमाडौं, ४ मंसिर: युएईमा जारी आर्इसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्यू गिनी (पिएनजीं) लाई ७ विकेटले पराजित गरेको छ । नेपालसामु पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्यलाई नेपालले १० बल बाँकी रहँदै विजयी हाँसिल गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले तीन विकेट लिंदै १९

पूरा पढ्नुहोस् >>

टि–२० विश्व कप क्रिकेट छनौटमा नेपालको विजय यात्रा जारी

काठमाडौँ, १ मंसिरः टि–२० विश्व कप क्रिकेट छनौटमा नेपालको विजय यात्रा जारी छ । आज भएको खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । १ सय ८३ रनको लक्ष्य नेपालले २ बल बाकी छदा ४ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५४ रन र सरद भेस्वाकार २३ रनमा नट आउट रहे । सुरुवाती ब्याट्सम्यान सुवास खकुरेलले ५४

पूरा पढ्नुहोस् >>

सचिनले क्रिकेटबाट सन्यास लिए

काठमाडौँ, १ मंसिरः क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले क्रिकेट करियरबाट सन्यास लिएका छन् । मास्टर ब्लास्टर तेन्दुलकरको विदाई  स्टेडियममा उपस्थित दर्शकहरुको आँखा रसाएको थियो । उनले सुरुमा आफ्ना बाबुप्रति आभार व्यक्त गरे, जसको १९९९ मा निधन भइसकेको छ । बाबुको प्रेरणा विना आजको दिन सम्भव नभएको

पूरा पढ्नुहोस् >>

आईसिसी ट्वान्टी–ट्वान्टीः नेपाल र केन्यावीच प्रतिष्प्रधा हुदै

युएई, १ मंसिरः युएईमा जारी आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप छनौट क्रिकेटमा आज नेपाल र केन्यावीच प्रतिष्प्रधा हुदै छ । नेपाली समय अनुसार विहान पौने १२ बजेबाट सुरुहुने खेलमा नेपाल विजयी यात्रा जारी राख्ने प्रयासमा हुने छ भने केन्यापनि एकदिवसिय क्रिकेट खेली सकेकाले कमजोर भन्ने आंकन नमिल्ने खेल

पूरा पढ्नुहोस् >>

नेपालद्धारा डेनमार्क ५ विकेटले पराजित

  काठमाडौं, २९ कात्तिकः युएईमा जारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले पराजित गरेको हो। डेनमार्कले प्रस्तुत गरेको ८० रनको विजयी लक्ष्य नेपालले १३.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । खराव शुरुवात गरेको नेपालले अफ्नो

पूरा पढ्नुहोस् >>

ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा नेपाल डेनमार्कसँग खेल्दै

काठमाडौँ, २९ कात्तिकः ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि युएईमा सुरु हुँदैछ । १६ टोली सहभागी प्रतियोगिताको यात्रा नेपालले डेनमार्कसंग खेलेर सुरु गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे दुबईमा सुरु हुनेछ । डेनमार्क तुलनात्मक रुपमा कमजोर मानिएपनि नेपाली

पूरा पढ्नुहोस् >>

नेपालद्धारा यूएई ५ विकेटले पराजित

काठमाडौं, २६ कात्तिकः ट्वान्टी ट्वान्टी विश्वकप छनौटको लागि यूएई पुगेको नेपाल आज भएको वामअप खेलमा ५ विकेटले विजयी भएको छ । कप्तान पारस खड्काले अविजित ८५ रनका कारण नेपालले सहज जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले सात विकेटको क्षतिमा यूएईले दिएको लक्ष्य  नेपालले ३ बल अगावै भेट्टाएको हो ।

पूरा पढ्नुहोस् >>

राष्ट्रिय क्रिकेट टोली युएई जाँदै

काठमाडौँ, २४ कात्तिकः नेपाली राष्ट्रिय क्रिकेट टोली ट्वान्टी ट्वान्टी विश्वकप छनौट खेल्न आज युएई जाने भएको छ ।  पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले युएईमा हुने उद्घाटन खेलमा डेनमार्कसँग प्रतिष्पर्धा गर्ने छ । १६ टिम सहभागी रहेको प्रतियोगिताको नेपालको समूहमा डेनमार्कसहित, केन्या,

पूरा पढ्नुहोस् >>