खेलकुद

मछिन्द्रमा पुनः विदेशी प्रशिक्षक

काठमाडौं, २२ कात्तिकः एनएमबी बैंक मछिन्द्र फुटबल क्लबले स्वीडिस प्रशिक्षकलाई आप्mनो क्लवमा भित्र्याएको छ । स्वीडिस प्रशिक्षक योहान कालिनलाई क्लबले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । मछिन्द्रले विहिबार पत्रकार सम्मेलन गर्दै यूईएफए ‘ए’ लाइसेन्स प्राप्त कालिनलाई कात्तिक १५ गते नै ६ महिनाका

पूरा पढ्नुहोस् >>

युयुएनटिएफ युकेको रक्षा डोजाङलाई सहयोग

काठमाडौं, २२ कार्तिकः यौनजन्य हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई आश्रय दिइरहेको संस्था रक्षा नेपालद्धारा सञ्चालित रक्षा तेक्वान्दो डोजाङलाई सहयोग प्राप्त भएको छ । मुलपानी तेक्वान्दो डोजाङले आयोजना गरेको एक कार्यक्रमकाबीच बेलायतमा रहेको युनिभर्सल युनाईटेड नेप्लीज तेक्वान्दो

पूरा पढ्नुहोस् >>

चीनका खेलाडी सूर्य यांग सात दिन प्रहरी हिरासतमा

१९, कात्तिकः ओलम्पिकमा स्वर्ण पदक जितेका चीनका खेलाडी सूर्य यांग विना लाइसेन्स गाडी चालएको अभियोगमा सात दिन प्रहरी हिरासतमा बस्ने भएका छन् । हाङ्जोमा रहेको आफ्नो घर जाँदै गर्दा बसलाई ठक्कर दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  अनुसन्धानका क्रममा ओलम्पियन यांगसँग लाइसेन्स नभेटिएपछि

पूरा पढ्नुहोस् >>

प्रिमियर लिगमा टोटनह्याम चौथौ स्थानमा उक्लियो

१८, कात्तिकः इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम चौथौ स्थानमा पुगेको छ । गएराति भएको खेलमा एभर्टनसँग गोलरहित बराबरी गर्दै अंक बाँडेपछि टोटनह्याम २० अंक सहित चौथौ स्थानमा उक्लिएको हो । १९ अंक भएको म्यान्चेटष्टर सिटी पाँचौ स्थानमा झरेको छ । यस्तै, गएरातिनै भएको अर्को खेलमा कार्डिफले स्वेन्सालाई १–

पूरा पढ्नुहोस् >>

आर्सनलद्धारा लिभरपुल पराजित, म्यानचेष्टर सिटीले नरविचलाई ७ गोल हान्यो

काठकाडौं, १७ कात्तिकः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लिभरपुललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले शीर्ष स्थानको होडमा रहेका लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो । जितपछि शीर्ष स्थानमा रहेको आर्सनलको १० खेलबाट २५ अंक भएको छ । दोस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट २० अंक

पूरा पढ्नुहोस् >>

बंगलादेश र न्यूजिल्याण्डविचको तेस्रो एक दिवसिय क्रिकेट आज

१७, कात्तिकः वंगलादेश र न्यूजिल्याण्डविचको तेस्रो एक दिवसिय क्रिकेट आज हुदै छ । लगातार दुई खेल जितेको बंगालदेश आजपनि जित निकाल्दै श्रृङखला कव्जा गर्न प्रयासमा हुने छ भने न्यूजील्याण्ड पराजयको श्रृङखला अन्त्य गर्न खोज्ने छ । बंगलादेशले पहिलो खेल ४३ तथा दोस्रो खेल ४० रनले जितेको थियो । खेल नेपाली समय

पूरा पढ्नुहोस् >>