ताजा अपडेट

सामाजिक सञ्जालबाट ‘स्पोन्सर’को नाममा करोडौँ रुपैयाँ बाहिरियो

काठमाडौं । मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै

पूरा पढ्नुहोस् >>

मौन अवधि शुरु हुँदै,प्रचारप्रसारमा संलग्न हुन नपाइने

काठमाडौँ। पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने

पूरा पढ्नुहोस् >>

करोडौंको चलखेलपछि एसएसपीहरुको बढुवा रोकियो, ३० वर्षे हटाउन एआईजीलाई उचाल्दै आईजीपी

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार डिआईजीलाई एआईजीमा बढुवा गरी पदस्थापन गरेपनि एसएसपीहरुको बढुवा भने रोकिएको छ । बढुवा सिफारिस समितिले डिआईजीमा बढुवाको गृहकार्य थाले लगत्तै धेरै एसएसपीहरु आर्थिक चलखेलमा लागेका कारण आईजीपी प्रकाश अर्यालले बढुवा नै रोकेको स्रोत बताउँछ । निर्वाचन आयोगले शुरुमा

पूरा पढ्नुहोस् >>

गाली बन्द गर्न बाम गठबन्धनलाई विश्वप्रकाश शर्माको चेतावनी

झापा ।  झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले नभइ आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताएका छन् । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत क्षेत्र नम्बर

पूरा पढ्नुहोस् >>

शुरु नै नभई भाँडियो मेगाको साधारणसभा, भोजबहादुर र दिपेन्द्रबीच भनाभन

काठमाडौं : मेगा बैंकमा टुरिजम डेभ्लपमेन्ट बैंक मर्जर गर्ने विषयमा विवाद हुँदा विशेष साधारणसभा नै भाँडिएको छ । सोमबार आयोजना गरिएको मेगा बैंकको विशेष साधारणसभामा बिवाद भएर गणपुरक संख्या नपुगेपछि साधारणसभा स्थगित गरेर संचालकहरु कार्यक्रम स्थाल आर्मी अफिसर क्लबबाट बाहिरिएका हुन् । मेगा बैंकका

पूरा पढ्नुहोस् >>

३ केजी केजी सुनसहित महर्जनद्वय पक्राउ

काठमाडौं । काठमाडौंको रत्नपार्कबाट प्रहरीले ३ केजी केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।   रत्नपार्कको आकाशे पुलबाट बा ३२ प ५६६७ नम्बरको मोटरसाइकलमा सुन लुकाएर लगिरहेको बेला उनीहरु पक्राउ परेका हुन्। ३ केजी केजी सुनसहित महाराजगन्ज बस्ने मोहन महर्जन र कोटेश्वर जडिबुटी बस्ने आयुश महर्जनलाई

पूरा पढ्नुहोस् >>

उदय शम्शेरले भने – मैले बनाएको बाटोमा हिंडेर भोट माग्नेहरुले भ्रम छर्दैछन्

ललितपुर।  अर्थ राज्यमन्त्री एवम् ललितपुर क्षेत्र नं १ बाट नेपाली कांग्रेस उम्मेदवार उदय शम्शेर राणाले दुर्इ दशक भन्दा लामो समयदेखि ललितपुरको विकासमा सक्रिय रहेको बताएका छन् । चुनावी घरदैलो अभियानको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राणाले विगतमा चुनाव हारेपनि ललितपुर क्षेत्र न‌ं १ को

पूरा पढ्नुहोस् >>

चुनावको मुखैमा किन फर्किए लोकमान ?

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि क्यानडाबाट नेपाल फर्किएका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखैमा कार्की नेपाल आएको विषयलाई धेरैले गम्भिर रुपमा लिएका छन् । सर्वोच्च अदालतको आदेशमा आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की

पूरा पढ्नुहोस् >>

प्रचण्डको भावी उत्तराधिकारी को अब ?

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधन भएसँगै प्रचण्डको भावी उत्तराधिकारी को भनेर प्रश्न गर्न थालिएका छन् । दु:खद घडीमा प्रचण्डलाई अब प्रकाश दाहालका दुई नाबालक छोराहरूले साथ दिनेछन् भनेर सबैले सहानुभुती

पूरा पढ्नुहोस् >>

प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

काठमाडौँ । प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगे । प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत सिधै लाजिम्पाटस्थित निवासमा पुगेर घटनाबारे परिवार र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएर श्रीमति सितासहित थापाथली अस्पताल पुगेका

पूरा पढ्नुहोस् >>