ताजा अपडेट

शहीद पत्नी लक्ष्मीले मुख खोलेपछि शंकर पोख्रेल संकटमा

घोराही । शहीद उमेश थापाको हत्यामा संलग्न आरोपीलाई नेकपा एमाले दाङले प्रदेश सभाका लागि समानुपातिकमा टिकट दिएपछि शहीद पत्नी लक्ष्मी थापाले असन्तुष्टि जनाएकी छिन् । शहीद पत्नी लक्ष्मीले भनिन्, ‘पार्टीगत रुपमा भन्नु हुन्छ भने एमाले दाङको निर्णय मलाई स्वीकार्य छ । तर, व्यक्तिगत रुपमा भन्नु हुन्छ भने

पूरा पढ्नुहोस् >>

अख्तियारले कारबाही गरेका प्रहरी बोक्दै सिलवाल चुनाबी प्रचारमा, गुनबहादुरले पनि दिए टक्कर

काठमाण्डौ। स्थानिय कार्यकर्ताहरुले साथ दिन छाडेपछि ललितपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार बनेका  नवराज सिलवालको प्रचार प्रसारमा अख्तियारले भ्रष्टाचार अभियोगमा कारबाही गरेका प्रहरी अधिकृतहरु देखिन थालेका छन् ।  शुक्रबार गोदावरिमा सिलवालको घरदैलो कार्यक्रममा पुर्व एसएसपी

पूरा पढ्नुहोस् >>

एनसेलसँग मिलेर गरेको ‘घोटला काण्ड’ बाहिरिएपछि अधिकारीलाई चुनावमा सकस

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको कर छलि प्रकरणमा तत्कालिन संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीको संलग्नता रहेको खुलासा भएको छ ।  विकास समितिका सदस्य समेत रहेका पूर्व मन्त्री कुमार खड्काले सभापति रविन्द्र अधिकारीको संलग्नता रहेको फेहरिस्त बाहिर ल्याएपछि अधिकारीलाई चुनावमा

पूरा पढ्नुहोस् >>

निर्माण व्यवसायी महासंघद्वारा गौचन हत्याका नाइके पक्राउ गर्न माग

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल)समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली

पूरा पढ्नुहोस् >>

करोडौंको चलखेलका कारण डिआईजीको पनि संख्या थपिदै

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारिस गरेसँगै एसएसपीबाट डिआईजीमा बढुवाको लागि पनि गृहकार्य थालेको छ । बढुवा सिफारिस समितिले डिआईजीमा बढुवाको गृहकार्य थालेपछि एसएसपीहरु चलखेलमा जुटेका छन् । निर्वाचन आयोगले शुरुमा दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि

पूरा पढ्नुहोस् >>

विदेशमा टुर प्याकेजको कार्यक्रम बनाई लाखौं ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौ । विदेश घुम्न  पठाउने नाममा टुर प्याकेजको कार्यक्रम बनाई लाखौं ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत लैनचौरले  टुर प्याकेजमा ईन्डोनेसिया घुम्न पठाउन बिभिन्न ५५ जना ब्यक्तिवाट २६ लाख ७३ हजार ठगी गरेको आरोपमा  कार्तिक २८ गते  मुना सिह, अप्सरा पाण्डे र हरी प्र.भट्ट सहित ३

पूरा पढ्नुहोस् >>

पूर्व सञ्चारमन्त्रीमाथि बम प्रहार, सुरक्षागार्ड घाइते

काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिंदै जाँदा नेताहरुमाथि लक्षित गरी बम प्रहार भइरहेका छन् । आज पनि भोजपुरमा एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको हो । एक साता अघि विनाविभागिय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरेर बम प्रहार भएको थियो

पूरा पढ्नुहोस् >>

चार डिआइजीको एआईजीमा सिफारीस,एआइजीको संख्या १६ पुग्यो

काठमाडौं ।  बढुवा समितिले नेपाल प्रहरीका चार डिआइजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो । डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस भएका हुन । उनीहरू सबै आईजिपी प्रकाश अर्यालका

पूरा पढ्नुहोस् >>

डिआईजी बढुवामा वद्नाम एसएसपीहरुको चलखेल, को-को हुँदै छन् बढुवा ?

काठमाडौं। निर्वाचनको मुखमा सरकारले नेपाल प्रहरीका केही अधिकृतहरुको बढुवा गर्ने तयारी गरेको छ । सरकारले दुई एआईजी थप्ने, तीन डिआईजी, पाँच एसएसपी, पाँच डिएसपी र सात इन्सपेक्टरको बढुवा गर्ने तयारी थालेको छ ।  निर्वाचन आयोगले केही दिनअघि मात्रै दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि सहमती दिएको छ

पूरा पढ्नुहोस् >>

एमबिबिएस चिट चोरी प्रकरण : विद्यार्थीहरुले डिन अग्रवालको पुत्ला जलाए

काठमाडौैं । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा एमबिबिएसका विद्यार्थीहरुले डिन जगदीशप्रसाद अग्रवालको पुत्ला जलाएका छन्। एमबिबिएसका विद्यार्थीहरुले असोज २८ गते भएको चिट चोरी प्रकरण तत्काल छानविन गर्नुपर्ने माग राखेर आइओएम घेराउ समेत गरे। विद्यार्थीहरुले प्रहरीको प्रतिवेदन सर्वजनिक गर्न

पूरा पढ्नुहोस् >>