ताजा अपडेट

माओवादी नेता पुनलाई लक्षित गरी विप्लवका कार्यकर्ताद्वारा फायरिङ

काठमाडौं ।  माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएलगत्तै  नेता वर्षमान पुन 'अनन्त' माथि आक्रमणको प्रयास भएको छ ।  रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माओवादी नेता पुन अनन्त चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट

पूरा पढ्नुहोस् >>

साइबर क्राइम रोक्न प्रेस काउन्सिलले सिआईबीसँग सहकार्य गर्ने

काठमाडौँ। सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन् । प्रेस काउन्सिले नेपालले  ‘साइबर क्राइम र सञ्चारमाध्यम’ विषयमा पत्रकार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअाईबी )सँग गरेको अन्तरकृयामा

पूरा पढ्नुहोस् >>

आसन्न निर्वाचन राष्ट्र निर्माणको महत्वपूर्ण अवसर : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति बिद्यादेवी भण्डारीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्र निर्माणको महत्वपूर्ण अवसर भएको बताएकी छन् । स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आम मतदातालाई

पूरा पढ्नुहोस् >>

जनार्दनको गाडीमा कसले गर्याे बम प्रहार

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा विना विभागिय (निवर्तमान गृह) मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका शर्मा र उनको प्रचार टोलीमाथि बम प्रहार भएको प्रहरीले जनाएको छ । रुकुमको चौरजहारी उपत्यकाको

पूरा पढ्नुहोस् >>

ओलीले बाँड्न थाले खोक्रो अश्वासन, को-को बन्ने भए मन्त्री ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री बनाउने अश्वासन बाँड्न थालेका छन् । ओलीले वाम गठबन्धनले दुईतिहाइ नसके स्पष्ट बहुमत ल्याउने दाबी चुनावी कार्यक्रममा गर्दै सम्भावित मन्त्रीका रुपमा पार्टीका उम्मेदवारलाई प्रस्तुत गर्ने थालेका छन् ।  एक

पूरा पढ्नुहोस् >>

निर्वाचन सुरक्षाका बिषयमा रक्षा सचिवलाई सेनाको ब्रिफिङ

काठमाडौं । नेपाली सेनाले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनको सुरक्षाका बिषयमा रक्षा सचिवलाई जानकारी गराएको छ । सेनाले विहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा रक्षा सचिव विनोद केसीले निर्वाचन सुरक्षाका चुनौती र सेनाको तयारीका बिषयमा जानकारी गराएको हो ।  रक्षा सचिव केसीलाई सेनाको अप्रेसन र

पूरा पढ्नुहोस् >>

अग्नीका पार्टपुर्जा कवाडीमा हालेर करोडौं खाने दाउ, प्रभु, सनराईज र सिभिल बैंक फस्दै

काठमाडौं । अग्नी एयरका जहाजलाई कबाडीको मूल्यमा झार्न सिम्रिक एयरलाइन्सको डिजाइनमा तीन बैंक हात धोएर लागेका छन् । सम्झौता अनुसार अग्नी एयरले बैंकमा तिर्नु पर्ने कर्जा सिम्रिकले नतिरेपछि सिम्रिककै योजनामा अग्नीका जहाजको पार्टपुर्जाको लिलामी प्रक्रिया शुरु भएको छ । अग्नी एयरका अध्यक्ष सुशिल

पूरा पढ्नुहोस् >>

पेस्तोल र ४५ वटा गोलीसहित समातिए योगी

नेपालगन्ज।भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी चौकी जमुनहाले जाँच गर्ने क्रममा सल्यान थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको

पूरा पढ्नुहोस् >>

नेपालका मिडियामा हिरो बनेका खरेल बिदेशमा यसरी बने जिरो

काठमाडौं । नेपाल प्रहरीका डीआईजी रमेश खरेलका कारण सुडानस्थित यूएन मिसनले सुरक्षाकर्मीका लागि आन्तरिक नीति नै बनाउनुपरेको बुझिएको छ । मिसनमा रहेका कुनै पनि सुरक्षाकर्मीले नगरेको काम उनले गरेपछि छुट्टै नीति बनाउनुपरेको हो ।  प्राप्त जानकारीअनुसार सुडानका आन्तरिक विस्थापितहरूको बस्तीमा ड्युटीमा

पूरा पढ्नुहोस् >>

नवराज सिलवाललाई लाग्यो ठुलो झट्का,आफ्नै गाउँका एमाले नेताहरू कांग्रेसमा प्रवेश

ललितपुर । ललितपुर क्षेत्र नम्बर नं १ मा नेकपा एमालेले नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाललाई प्रतिनिधि सभाको उम्मेदवार बनाएपछि पार्टीभित्र भाँडभैलो सुरु भएको छ । लामो समयदेखि सक्रिय भएका नेता तथा कार्यकर्ताको अवमूल्यन गरेर अध्यक्ष केपी ओलीले सिलवाललाई टिकट भएको भन्दै थुप्रै संगठित

पूरा पढ्नुहोस् >>