ताजा अपडेट

तीतो सत्यकी हिसिला हिसिलाकै पार्टीमा प्रवेश

काठमाडौ, १८ कात्तिकः हाँस्य टेलिश्रृंखला तीतो सत्यमा हिसिला यमीको भूमिकामा  क्यारिकेचर गर्ने कलाकार विपना बस्नेत हिसिला यमीकै पार्टी अर्थात एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० कीर्तिपुरमा भएको कार्यक्रममा आइतबार बस्नेत एकीकृत नेकपा माओवादीमा प्रवेश

पूरा पढ्नुहोस् >>

अध्यक्ष रेग्मी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १८ कात्तिकः अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक अवस्था, चुनावको तयारी लगायतका विषयमा छलफल भएको थियो । भेटमा

पूरा पढ्नुहोस् >>

नेपाल सम्वत् ११३४ सुरु

काठमाडौँ, १८ कात्तिकः आजदेखि नेपाल सम्वत् ११३४ सुरु भएको छ ।  नेपाल सम्बत,    नव वर्षको पहिलो दिन देशभर आज विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ । नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । काठमाडौका जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप सरकारले शंखधरलाई २०५८ साल मंसिर २ गते

पूरा पढ्नुहोस् >>

आज गोबद्र्धन पूजा, म्हःपूजा गरिदै

काठमाडौँ, १८ कात्तिकः आज यमपञ्चकको चौथो दिन नेपालीको घर आँगनमा परम्पराअनुसार गोबद्र्धन पूजा गरिँदै छ । आज नेपालीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबद्र्धन पर्वतको आकृति बनाई गोबद्र्धन पूजा गर्दछन् । आज गोरुको पनि पूजा गर्ने गर्छन् । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै

पूरा पढ्नुहोस् >>

दलहरुले निर्वाचन रणनीति बदल्दै

काठमाडौँ, १७ कात्तिकः दलहरुले निर्वाचन प्रचारको रणनीतिलाई तिहार पछि परिवर्तन गर्ने तयारी गरेका छन् । तिहार लगत्तै नेपाली काँग्रेसका शीर्ष नेताहरु देश दौडाहमा निस्किने भएका छन् । अहिले आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका नेताहरु तिहार पछि भने देशव्यापी रुमा निस्कीने भएका हुन् । त्यसैगरी

पूरा पढ्नुहोस् >>

तीन दिन लोडसेडिङ नहुने

काठमाडौँ, १७ कात्तिकः सरकारले को अवसर पारेर आजदेखि तीन दिन लोडसेडिङ नगर्ने भएको छ ।  विद्युत प्राधिकरणले बडादसैंमा जस्तै तिहार पर्वका प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने जनाएको छ । उज्यालो पर्वमा उपभोक्तालाई अँध्यारामा बस्नु नपरोस भनेर तिहारमा मुलुकलाई

पूरा पढ्नुहोस् >>

जुम्लाको तापक्रम माइनस १ पुग्यो

जुम्ला,१७ कात्तिकः जुम्लाको तापक्रम शून्य डिग्रि सेल्सियस भन्दा तल झरेको छ । शनिबार जुम्लाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम माइनस १ दशमलव १ डिग्री सेल्सियस रहेको मौसम कार्यालय जुम्लाका फिल्ड इन्चार्ज अखलेश चौरसियाले जानकारी दिनुभयो । जाडो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ ।

पूरा पढ्नुहोस् >>

आज महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १७ कात्तिकः बहुमुखी प्रतिभाका धनी महाकवि को एक सय पाँचौँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभित्र कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान रहेको छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका

पूरा पढ्नुहोस् >>

राष्ट्रपति र अध्यक्षको शुभकामना

काठमाडौँ, १९ कात्तिकः राष्ट्रपति डाक्टर रामवरण यादवले मंसिर चार गतेको संविधानसभा  निर्वाचनबाट मुलुकले निकास पाउने अपेक्षा गर्नुभएको छ । तिहारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले संविधानसभाबाट मात्रै परिवर्तन संस्थागत हुने उल्लेख गर्नु भएको छ । त्यसैगरी अन्तरिम मन्त्रिपरिषदका

पूरा पढ्नुहोस् >>

वैद्य माओवादीविनै चुनावमा जाँदा राजावादीलाई मालामाल

-अरुण बराल चार दलप्रति जनतामा बढेको असन्तोष, कमल थापा लगायतका पूर्वराजावादीप्रतिको बढ्दो आकर्षण अनि गणतन्त्र पक्षधर ३३ दलीय मोर्चामा रहेको जनमतलाई निर्वाचनमा भाग लिन नदिएको अवस्थामा दोस्रो संविधानसभामा राजावादीलाई सोझो फाइदा पुग्ने देखिएको छ । कमल थापाको दल राप्रपा नेपालले एकतिहाइ सीटमा थप एउटा

पूरा पढ्नुहोस् >>