ताजा अपडेट

उम्मेदवारी फिर्तासँगै गुप्ता तमलोपामा प्रवेश

बाँके, २२ कात्तिकः नव नेपाल निर्माण पार्टीका तर्फबाट बाँके क्षेत्र नं ३ मा प्रत्यक्षतर्फका उम्मेदवार दुर्गेशकुमार गुप्ताले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । संविधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीहरुले निर्वाचनको प्रचार–प्रसारलाई तीव्रता दिइरेहका बेला बिहीबार गुप्ता

पूरा पढ्नुहोस् >>

दुई लिटर पानी डेढ लाखमा बिक्री

२२ कात्तिकः विभिन्न ६ जनाको हत्या गरेका सिरियल किलर अभिषेक सिंहले नाटकीय शैलीमा धेरैलाई ठगी गरेको खुलेको छ । उनले आफ्नै प्रेमिकाको परिवारलाई औषधि भन्दै दुई लिटर पानी एकलाख ६० हजार रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । गम्भीर बिरामी भएर भारतको मेदान्त अस्पतालमा उपचार गराइरहँदा

पूरा पढ्नुहोस् >>

तमलोपाका कपिलवस्तु १ का उम्मेदवार सराफद खाँको निधन

कपिलवस्तु, २१ कात्तिकः कपिलवस्तु क्षेत्र नम्बर १ का  तमलोपाका प्रत्यक्ष तर्फका उम्मेदवार सराफद खाँको निधन भएको छ । हृदयाघातका कारण उपचारका क्रममा उहाँको निधन भएको हो ।  हिजो हदृयघात भएपछि उपचारका लागि खाँलाई भैरहवाििथत युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा उहाँको गएराती निधन भएको हो

पूरा पढ्नुहोस् >>

मतदाता परिचयपत्र वितरणको प्रक्रिया बारे आज टुङ्गो लाग्ने

काठमाडौँ, २१ कात्तिकः निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको प्रक्रियाका विषयमा आज छलफल गर्ने भएको छ । आयोगका अधिकारी र चारवटै सुरक्षा निकायका उच्च अधिकारी रहेको समितिले सुरक्षा रणनीति सहितको प्रतिवेदन हिजो बुझाएपछि आज थप छलफल हुने आयोगले जनाएको छ । आयुक्त दोलखबहादुर गुरुङले आज आयोगका

पूरा पढ्नुहोस् >>

उजुरी परेका समानुपातिक उम्मेदवारको निर्णय आज

काठमाडौँ, २० कात्तिकः निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीमा भएका उम्मेदवारको सम्बन्धमा परेको दावी विरोधको उजुरीमाथि बुधबार निर्णय गर्दैछ । उजुरी परेका उम्मेदवारबारे जाँचबुझ गर्ने र विहीबार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए । आयोगले

पूरा पढ्नुहोस् >>

बंगलादेशमा १५२ सैनिकलाई मृत्युडण्ड

ढाका १९ कात्तिक–बंगलादेशको एक अदालतले १ सय ५२ जना सैनिकहरुलाई मृत्यु दन्डको सजाय सुनाएको छ । सन् २००९ एउटा सैन्य क्याम्पमा सैनिकहरुले आप्mनो उच्च अधिकारीहरु विरुद्ध गरेको विद्रोहमाथि सुनावाई गर्दै बंगलादेशको एक अदालतले विद्रोहमा सामेल भएको ठहर गर्दै ती सैनिकहरुलाई मृत्युडण्डको सजाय सुनाएको हो ।

पूरा पढ्नुहोस् >>

खुम्बुमा न तिहारको रौनक, न चुनावको चहलपहल

सोलुखुम्बु, १९ कात्तिक–सोलुखुम्बुको खुम्बु क्षेत्रमा यतिबेला न तिहारको रमाइलो छ न त चुनावकै चहलपहल । पर्यटकको मुख्यमौसम मानिने कात्तिक महिनामा यहाँका बासिन्दा पर्यटकलाई सेवा दिनमै व्यस्त रहेपछि खुम्बु पुग्ने कसैलाई पनि तिहार र चुनावले छुन नसकेको हो । यस क्षेत्रमा बुद्धधर्मवालम्बीहरू मात्र

पूरा पढ्नुहोस् >>

नवलपरासीमा सबै निर्वाचन सामग्री पुग्यो

परासी, १९ कात्तिक–संविधानसभा निर्वाचनका लागि नवलपरासीमा चाहिने सम्पूर्ण निर्वाचन सामग्री नवलपरासी ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकारी नरहरि घिमिरेका अनुसार गत कात्तिक ९ गते मतपेटिका ल्याइएको थियो भने सोमबार समानुपातिक र प्रत्यक्षतर्फका दुवैथरीका मतपत्र

पूरा पढ्नुहोस् >>

राष्ट्रपति र अध्यक्षको शुभकामना

काठमाडौँ, १९ कात्तिकः राष्ट्रपति डाक्टर रामवरण यादवले मंसिर चार गतेको संविधानसभा  निर्वाचनबाट मुलुकले निकास पाउने अपेक्षा गर्नुभएको छ । तिहारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले संविधानसभाबाट मात्रै परिवर्तन संस्थागत हुने उल्लेख गर्नु भएको छ । त्यसैगरी अन्तरिम मन्त्रिपरिषदका

पूरा पढ्नुहोस् >>

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ, १८ कार्तिकः सदरमुकाम फुङलिङ ७ मा भएको आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । सोमबार दिउँसो  २स्३० बजे तिर उठेको आगलागीमा काजी मादेन, भद्र बोखिम, दावा एण्ड लामा, पृथ्विध्वज साउदेनको पूर्णरुपमा क्षति भएको छ । कौसिमाया पतंवाको आंशिक क्षति भएको प्रहरीले जनाएको छ । जलेका घरमा कुमार साम्यु, सरस्वती

पूरा पढ्नुहोस् >>