देश

६० जनासम्म मन्त्री बनाउन सकिन्छ : प्रधानमन्त्रीे

काठमाडौं : प्रधानमन्त्रीले शेरबहादुर देउवाले ६० जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न सकिने बताएका छन् । जम्बो मन्त्रीमण्डल बनाएर विवादित बनेका प्रधानमन्त्री देउवाले भने–‘कानुनतः ६० जनासम्म मन्त्री बनाउन सक्ने अवस्थामा अहिले त्यसको नजिक मात्रै पुगेका छौं ।’ संयुक्त राष्ट्रसंघको ७२ औ महासभामा

पूरा पढ्नुहोस् >>

मुडभरीले पाए सफाई

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कर्मचारी दीपक मुडभरीले सफार्इ पाएका छन् । वीरमा छैटौं तहमा कार्यरत मुडभरीले उच्च अदालत पाटनबाट सफाई पाएका हुन् । उच्च अदालतका न्यायधिश प्रेमराज कार्की र शेखर पौडेलको सयुक्त इजालसले मुडभरीलाई सफाई दिएको हो । २०७१ माघ २६ गते डाक्टर मनोज

पूरा पढ्नुहोस् >>

अाईजीपी अर्याल हैसियतबिहिन बन्दै

काठमाडौं।  आँफैले गरेको सरुवा नै बदर भएपछि प्रहरी महानिरीक्षक (अाईजीपी) प्रकाश अर्याल संगठनमा हैसियतबिहिन बन्न लागेका छन् । अाईजीपी अर्यालले गरेको सरुवा गृहमन्त्री जनार्दन शर्माको दबाबमा रद्द गरिएको छ । जसका कारण गृहमन्त्री  शर्मा र अाईजीपी अर्यालको सम्बन्धबिग्रिएको छ । अर्यालले धुनषामा मिरा

पूरा पढ्नुहोस् >>

स्मार्ट एनआरएन बनाउन भन्दै भवन भट्टले दिए अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गरे ।   यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी

पूरा पढ्नुहोस् >>

बैकल्पिक ऊर्जाको ४० करोड रकम अपचलनमा धितालसँगै ढकाल पनि तानिँदै

काठमाडौं । बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा भएको भ्रष्टाचर छानबिन प्रकरणमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल समेत तानिने भएका छन् । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, लेखा प्रमुख चन्द्रकिशोरप्रसाद चौधरी र ढकालको  मिलेमतोमा ह्यान्डलिङ बैंकमा रहेको (केन्द्रको खाता रहेको

पूरा पढ्नुहोस् >>

डनको कार्यक्रममा मन्त्री अतिथि, घैँटेको सम्पत्ति हडप्न मारामार

बनेपा । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटको सम्पत्ति हडप्ने विषयलाई लिएर विवाद भइरहेका बेला ‘काभ्रेली गुन्डा नाइ’के दावा लामाले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई चियापान कार्यक्रममा सहभागी गराएर सबै अपराधबाट चोखिने प्रयास गरेको खुलासा भएको छ । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले

पूरा पढ्नुहोस् >>

सेमिनारका नाममा विद्यार्थी ठगिए, गिरोहको जालो च्यात्दै अपराध महाशाखा

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि ऋण नै गरेर भएपनि नेपाली विद्यार्थीहरू विदेश गइरहेका छन् । त्यसमाथि पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरूको पहिलो रोजाई बनेको छ अष्ट्रेलिया । पढाईसँगसँगै उज्ज्वल भविश्यको खोजिमा भौतारिरहेका  विद्यार्थीहरूको जीवनमाथि नै खेलवाड गर्ने अपराधीहरूलाई कानूनी

पूरा पढ्नुहोस् >>

९० करोडको फर्जी बिलले बैकल्पिक ऊर्जामा हंगामा, धिताल लेखा समितिको फन्दामा

काठमाडौं । बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा भएका भ्रष्टाचार छानबिनका लागि सार्वजनिक लेखासमितिमा उजुरी परेको छ । लेखासमितिका सदस्य रामहरि खतिवडाले केन्द्रको ८ अर्बभन्दा बढी बेरुजु छानबिन हुने बताएका छन् । समितिको बैठक राखेर बेरुजु छानबिन गर्छौं, उनले भने, ९० करोड रुपैयाँ बिल भर्पाई नै छैन । ४०

पूरा पढ्नुहोस् >>

संविधान कार्यान्वयनको चरणमा छौं : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाहरूको अधिकार र समान सहभागिताका लागि संविधान मैत्रीपूर्ण रहेको बताएका छन् । काठमाडौंमा सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नयाँ संविधानले महिलाहरूको अधिकार स्थापित गरेको दाबी गरे । ‘हामी संविधान कार्यान्वयनको चरणमा छौँ’, उनले

पूरा पढ्नुहोस् >>

अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक करोड २५ लाख ठगी गर्ने मलेशियन नागरिक पक्राउ

काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि ऋण नै गरेर भएपनि नेपाली विद्यार्थीहरु विदेश गइरहेका छन् । त्यसमाथि पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ अष्ट्रेलिया । पढाईसँगसँगै उज्ज्वल भविश्यको खोजिमा भौतारिरहेका विद्यार्थीहको जीवनमाथि नै खेलवाड गर्ने अपराधीहरुलाई कानुनी

पूरा पढ्नुहोस् >>