देश

कौडिको भाउमा भृकुटीमण्डपको जग्गा पूर्व मन्त्री परिवारलाई

काठमाडौं : समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन्। जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप

पूरा पढ्नुहोस् >>

करण र विक्रमले किन गोली चलाए भारतीय नागरिकमाथि ?

काठमाडौं : भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गएराति गोली चलेको हो । अन्दाधुन्द गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली

पूरा पढ्नुहोस् >>

परामर्श व्यवसायमा द नेक्स्टको फड्को, नयाँ शाखा पोखरामा

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा अग्रणी स्थानमा रहेको द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले पोखराकोमा नयाँ शाखा स्थापना गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ ।  द नेक्स्टले पोखरामा तेस्रो शाखा स्थापना गरेको

पूरा पढ्नुहोस् >>

ढकालको स्वार्थमा चल्न नसकेपछि ज्ञवालीले दिए राजीनामा

काठमाडौं । बिबाद बढेपछि ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएका छन् । २०७२ जेठमा ग्लोबल आइएमइ दोस्रो पटक प्रवेश गरेका ज्ञवालीले कार्यकालको दुई वर्ष बाँकी छँदै बाहिरिएका हुन । नबिल बैंकमा चार वर्षे कार्यकाल पुरा गरेर ग्लोबल आइएमइ पुगेका उनी त्यसअघि पनि ग्लोबल

पूरा पढ्नुहोस् >>

प्रहरीमा ३० बर्षे हटाएर जागिर लम्ब्याउने खेल

काठमाडौं । नेपाल प्रहरीमा फेरि आईजीपीको दौड सुरु भएको छ । गृहमन्त्रालयले संसदको चुनावअघि नै प्रदेशहरुमा कानुनी अधिकारसहित सबै प्रदेशमा आईजीपी खटाउने तयारी गरेपछि एआईजीहरु आईजीपी बन्ने चलखेलमा लागेका छन् ।  गृहमन्त्री जनार्दन शर्माले मंसिरमा हुने निर्वाचन अगाडि नै सबै प्रदेशमा आईजीपीहरु नियुक्त

पूरा पढ्नुहोस् >>

८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार

काठमाडौं । ८८ किलो सुन तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् ।  क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई

पूरा पढ्नुहोस् >>

सुन तस्करीमा यसरी हुन्छ सेटिङ, पटक-पटक किन मुछिन्छन् दीपक मलहोत्रा ?

काठमाडौं । महानगरीय अपराध महाशाखाले  क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनका मालिक को हुन भन्ने बारेमा यतिखेर निकै चर्चा र आशंकाहरु उव्जिएका छन् । ८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको खुलेको छ । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा

पूरा पढ्नुहोस् >>

दरबारमार्गमा २४ सय रुपैया पर्ने जुत्तालाई ग्राहकबाट २७ हजार लिएर असुली

काठमाडौं ।  दरबारमार्गमा ११ गुणा बढी मूल्य लिएर ग्राहकलाई ठग्ने गरेको पाइएको छ । आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा दरबारमार्गका ब्राण्डेड स्टोरले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको हो ।  अनुगमनका क्रममा दरबारमार्गमा रहेको

पूरा पढ्नुहोस् >>

लिपुलेकबाट भारतीय फौज फिर्ता गर्न माग

काठमाडौं : लिपुलेक सम्झौता खारेजी र नेपाली भुमी कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै नेपाली सेनाका पूर्व जर्नेलसहित प्रबुद्ध व्यक्तित्वहरु बालुवाटार पुगेका छन् । उनीहरुले भारत र चीनबीच नेपाली पश्चिमोत्तर भूमि लिपुलेकबारे सन् २०१५ मे १५ मा भएको गैरकानूनी सम्झौता खारेजीका साथै कालापानीबाट

पूरा पढ्नुहोस् >>

समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीहरुले समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरेका छन् । शनिवार  नेपाल निर्माण व्यवसायी महासंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले विकासका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढन प्रतिवद्ध रहेको

पूरा पढ्नुहोस् >>