देश

चुनाव लगत्तै पोखरामा सिटी रेवान महोत्सव

विजय नेपाल पोखरा, १ मंसिर पोखरा नगर रेष्टुरेण्ट तथा वार एशोसिएसनको आयोजनामा पोखरामा चुनाव लगत्तै दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिभल हुने भएको छ । यसअघि दशै अघि हुँदै आएको सो फेष्टिभल आगामी १३ देखि २३ मंसिरसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चल्ने आयोजकले जनाएको छ । पर्यटन

पूरा पढ्नुहोस् >>

सतुंगलमा गुडिरहेको वसमा वम प्रहार, १० जना घाईते

काठमाडौँ, १ मंसिरः काठमाडौबाट रौतहटको गौर जादै गरेको वसमा केहीवेर अघि सतुंगलमा अज्ञात समुहले वम प्रहार गरेको छ । गुडिरहेको वसमा गरिएको बम प्रहारवाट १० जना घाईते भएका छन् । बस भित्र भएका धेरै यात्रुहरु बसको सिसा फुटाएर बाहिर निस्कीएका छन्  । उक्त बम आक्रमणमा परि घाइते भएका ब्यक्तिहरुको नजिकैको

पूरा पढ्नुहोस् >>

निर्धक्क भएर मतदान गर्नुस : आयुक्त उप्रेती

काठमाडौं, १ मङ्सिरः प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेतीले जनतामा भय त्रास उत्पन्न गर्ने र अमानवीय आक्रमण गर्नेहरु आतंककारी भएको बताउनु भएको छ । सुरक्षालगायत निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पूरा भएको बताउँदै प्रमुख निर्वाचन उप्रेतीले भन्नुभयो–‘‘लोकतन्त्रमा विरोध गर्न पाईन्छ

पूरा पढ्नुहोस् >>

एमाले कार्यकर्तामाथि एमाओवादीको आक्रमण, सात घाइते

रूकुम, १ मंसिरः एकिकृत नेकपा माओवादीका कार्यकर्ताले एमालेको कार्यक्रममा आक्रमण गरेका छन् । रूकुमको आठबिसकोटमा नेकपा एमालेको भइरहेको घरदैलो कार्यक्रममा एकीकृत माओवादीले आक्रमण गर्दा एमालेका जिल्ला कमिटी सदस्य वीरबहादुर शाहीसहित ७ जना घाइते भएको एमालेले जनाएको छ । एमाओवादीका स्थानीय नेता दीपकको

पूरा पढ्नुहोस् >>

तीन दिन सीमा बन्द हुने

काठमाडौँ, १ मंसिरः जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंसिर २ गते बेलुकाबाट नेपाल भारत सीमा बन्द गर्ने जनाएको छ । मंसिर ४ गतेको संविधानसभा निर्वाचन सुरक्षार्थ प्रशासनले ३ दिन सिमा बन्द गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ । भारतीय सीमाका सिद्धार्थनगर तथा बलरामपुर जिल्लाका डिएमलाई पत्राचार गरि

पूरा पढ्नुहोस् >>

श्रीमान सरकारको कात्तिक महिनाको उपलब्धी

काठमाडौँ, २९ कात्तिकः सरकारले संविधानसभा निर्वाचन पूर्व हुन सक्ने कुनैपनि प्रकारका  बन्दहड्ताल लगायतका कार्यलाई निस्प्रभावी पार्ने तथा निर्वाचनका सन्दर्भमा अन्तर–मन्त्रालय समन्वय, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था तथा सेवा र सुविधा निर्वाधरुपमा उपलब्ध गराउन विशेष पहल गरिरहेको कार्यलाई

पूरा पढ्नुहोस् >>

आचारसंहिता विपरित चुनावी सभा, कांग्रेंस एमालेले गरे सडक अवरुद्ध

पोखरा, २९ कात्तिकः दोस्रो संविधान सभा निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न प्रचार प्रसारमा होमिएका दुई राजनीतिक दलले पोखरामा शुक्रबार आचारसंहिता विपरित चुनावी सभा गरेका छन् । नेपाली कांग्रेंस र नेकपा एमालेले सडक अवरुद्ध पारेर चुनावी सभा गरेका हुन् ।निर्वाचन आचारसंहितामा सडक अवरुद्ध गरेर कुनै पनि

पूरा पढ्नुहोस् >>

चुनावमा बालबालिकाको प्रयोग, पुस्तकको साटो झण्डा

नेपालगन्ज, २९ कात्तिकः संविधानसभा निर्वाचनको प्रचार प्रसारमा साना बालबालिकाको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । प्रमुख राजनीतिक दलको कार्यक्रममा पार्टीका झन्डा बोकेर बालबालिका देखिन थालेका छन् । एकीकृत माओवादीले नेपालगन्जको त्रिभुबन चौकमा आयोजना गरेको चुनावी सभामा बालबालिका एमाओवादीको झन्डा

पूरा पढ्नुहोस् >>

जिपमा बम हान्ने माओवादी कार्यकर्ता पक्राउ

उदयपुर, २९ कात्तिकः उदयपुरमा गुडीरहेको जिपमा पेट्रोल बम हान्ने नेकपा–माओवादीका नेतालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । उदयपुरको चौदण्डी गाविसको छोइला गाँउबाट बेल्टारका लागि छुटेको ना २ प ८१४ नम्बरको जिपमाथि पेट्रोल बम प्रहार गर्ने नेकपा–माओवादीका किराँत राज्य समिति

पूरा पढ्नुहोस् >>

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुन्छ : रेग्मी

काठमाडौं २९ कात्तिक मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको एक मात्र लक्ष्य स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ । आगामी मङ्गलबार हुने संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न आएको एसियन नेटवर्क फर इलेक्सन्स मिसनका प्रमुख दामासो मग्वुवाल नेतृत्वको पाँच सदस्यीय

पूरा पढ्नुहोस् >>