देश

तीतो सत्यकी हिसिला हिसिलाकै पार्टीमा प्रवेश

काठमाडौ, १८ कात्तिकः हाँस्य टेलिश्रृंखला तीतो सत्यमा हिसिला यमीको भूमिकामा  क्यारिकेचर गर्ने कलाकार विपना बस्नेत हिसिला यमीकै पार्टी अर्थात एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० कीर्तिपुरमा भएको कार्यक्रममा आइतबार बस्नेत एकीकृत नेकपा माओवादीमा प्रवेश

पूरा पढ्नुहोस् >>

बालुवाटार डाकेर अध्यक्षले दलका नेतालाई र्‍याख र्‍याख्ती बनाए

काठमाडौँ, १८ कात्तिकः चुनावी गतिविधिबारे छलफल गर्न भन्दै मन्त्री परिषद को निजि निवास बालुवाटारमा मूख्य दलका नेताहरुलाई डाकेर सरकारका मन्त्रीहरुले र्‍याख र्‍याख्ती बनाएका छन् । बैद्यको बिरोध भन्दा चुनावमा भाग लिएका दलहरुकै कारण चुनावी वातारण नबनेको भन्दै सरकारका मन्त्रीहरुले दलका नेताहरुसँग

पूरा पढ्नुहोस् >>

नेपाल सम्वत् ११३४ सुरु

काठमाडौँ, १८ कात्तिकः आजदेखि नेपाल सम्वत् ११३४ सुरु भएको छ ।  नेपाल सम्बत,    नव वर्षको पहिलो दिन देशभर आज विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ । नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । काठमाडौका जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप सरकारले शंखधरलाई २०५८ साल मंसिर २ गते

पूरा पढ्नुहोस् >>

आज गोबद्र्धन पूजा, म्हःपूजा गरिदै

काठमाडौँ, १८ कात्तिकः आज यमपञ्चकको चौथो दिन नेपालीको घर आँगनमा परम्पराअनुसार गोबद्र्धन पूजा गरिँदै छ । आज नेपालीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबद्र्धन पर्वतको आकृति बनाई गोबद्र्धन पूजा गर्दछन् । आज गोरुको पनि पूजा गर्ने गर्छन् । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै

पूरा पढ्नुहोस् >>

देवकोटाको घरलाई संग्राहलय बनाइने

काठमाडौं, १७ कात्तिकः अर्थमन्त्री शंकरप्रसाद कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सङ्ग्राहलय बनाउने बताउनु भएको छ । महाकविको १०५ औँ जन्तजयन्तीको अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महाकविको जन्मघरलाई सङ्ग्राहलय

पूरा पढ्नुहोस् >>

दरबार हत्याकान्डः पहिलो गोली नै दीपेन्द्रलाई

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन घटनास्थल मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा

पूरा पढ्नुहोस् >>

परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने बाहेक हाम्रो पार्टीको अरु औचित्य नै छैन

नारायणकाजी श्रेष्ठ, नेता एकीकृत नेकपा माओवादी ० मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको निर्वाचन वहिष्कार अभियानले समग्र चुनावलाई र एकीकृत माओवादीलाई कस्तो असर पारेको छ ? –राष्ट्रको कोणबाट हेर्दाखेरी वैद्य समूहलाई पनि चुनावमा ल्याउन सक्दा राम्रो हुन्थ्यो र उहाँहरू चुनावमा आउँदा राम्रो

पूरा पढ्नुहोस् >>

दलहरुले निर्वाचन रणनीति बदल्दै

काठमाडौँ, १७ कात्तिकः दलहरुले निर्वाचन प्रचारको रणनीतिलाई तिहार पछि परिवर्तन गर्ने तयारी गरेका छन् । तिहार लगत्तै नेपाली काँग्रेसका शीर्ष नेताहरु देश दौडाहमा निस्किने भएका छन् । अहिले आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका नेताहरु तिहार पछि भने देशव्यापी रुमा निस्कीने भएका हुन् । त्यसैगरी

पूरा पढ्नुहोस् >>

तीन दिन लोडसेडिङ नहुने

काठमाडौँ, १७ कात्तिकः सरकारले को अवसर पारेर आजदेखि तीन दिन लोडसेडिङ नगर्ने भएको छ ।  विद्युत प्राधिकरणले बडादसैंमा जस्तै तिहार पर्वका प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने जनाएको छ । उज्यालो पर्वमा उपभोक्तालाई अँध्यारामा बस्नु नपरोस भनेर तिहारमा मुलुकलाई

पूरा पढ्नुहोस् >>

माथिल्लो मर्स्याङ्दीमा स्थानीयको अवरोध

लमजुङ, १७ कात्तिकः आफूहरुलाई जानकारी नै नदिइ बम विष्फोट गराएको भन्दै स्थानीयले लमजुङमा निर्माणाधीन माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनामा अवरोध पुर्‍याएका छन् । मर्स्याङ्दी नदीमा पूर्वाधार निर्माण भईरहेको ५० मेगावाट क्षमतामा स्थानीयले अबरोध पुर्‍याएपछि बाँधक्षेत्रमा  निर्माणको काम बन्द

पूरा पढ्नुहोस् >>