काठमाडौं । केहि महिना अघि देब्रे गोडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने गोडा काटेर सर्वसाधरणको स्वास्थ्यमाथि चरम लापरबाही गरेको नर्भिक इन्टरनेशनल अस्पतालले फेरि पनि अर्को लापरबाही गरेको रहस्य खु ...
काठमाडौं । विरामीको उपचार गर्न छाडेर सडक आन्दोलनमा उत्रिएका डाक्टहरुको माग सम्बोधन गर्न सरकार तयार भएको छ । राज्यमन्त्री सुरेन्द्र यादवले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमती जनाएका हुन् ...
सल्यान । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका द ...
काठमाडौं । १ भदौदेखि लागू भएको मुलुकी ऐनले बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न भएको भन्दै चिकित्सकहरू पुनः आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आ ...
काठमाडौं । १ भदौदेखि लागू भएको मुलुकी ऐनले बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न भएको भन्दै चिकित्सकहरू पुनः आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई मुलुकी ऐन सच्याउन दबाब दिन १ ...
काठमाडौं । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरी अर्की एक किशोरी बलात्कृत भएकी छन् । पन्तको बलात्कारको घटनामा प्रहरीले नै सत्य तथ्य लुकाउन खोजेको भन्दै आन्द ...
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू आजै स्वदेश फर् ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक रुपले कमजोर रहेका जनताको स्तर उठाउन मूल लक्ष्यमा उपलब्धी हासिल गर्न सकेमा ...
काठमाडौं । संविधान जारी भएको तीन वर्ष पुग्नै लाग्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पुरानै संरचनाबाट सञ्चालित छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने नेतृत्व आफैले ...
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू भएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म यो नियम लागू भए पनि अन्य समयमा भने पूर्ववत रुपमा सव ...
काठमाडौं । सल्यानको वागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँसमा घर भत्किदा एकै परिवार ५ जनाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर गएराती भत्कँदा च्यापिएर ३९ व ...
चितवन । मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले चितवनमा ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ आयोजना गर्दैछ । भरतपुरस्थित गार्डेन रिसोर्टमा आज ११ बजेदेखि शुरु हुने फेयर दिउँसो ...
काठमाडौं । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीमा बाढी आउँदा सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ हटिया नजिकको बस्तीका करिव ३ सय भन्दा बढि घर डुबानमा परेका छन् । स ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरेको छ । विमानस्थल ...
पोखरा । आइतबारदेखि हराइरहेकी पोखराकी एक किशोरी मृत भेटिएकी छन् । आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएक ...
काठमाडौं । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ भने दुर्इ जनाको शव फेला परेको छ। डुंगा दुर्घटनामा परेक ...
काठमाडौं । रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा ३० जना यात्रु बेपत्ता भएका छन्। तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी ...
पोखरा । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव भेटिएपछि त्यसको विरोधमा काठमाडौंमा आन्दोलन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्य ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका नेताहरुसँग भएको भे ...
काठमाडौं । १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार(हत्या काण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गर्ने भएको छ। गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टल ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा संदेह जनाउनेमाथि गोली प्रहार भएको घटनाको भत्सर्ना गरेका छन्। उनले ट्वीट ...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि स्थानीय प्रशास ...
काठमाडौं । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।१३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्याको प्रहरी अनुसन्धानमा असन्तुष्टी जनाउँदै शुक्रबार म ...
सल्यान । अविरल वर्षापछि आएको बाढिले छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानमा माइक्रो बस बगाएको छ । बनगाड खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका ...
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा समेत प्रहरीले वास्तविक हत्यारा पत्ता लगाउन नसकेको भन्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रम ...
काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुन ...
काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र एक डिएसपीलाई फिर्ता बोलाएको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत् ...
काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय उच्च स्तरीय ...
काठमाडौं । नेकपाका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले राजनीतिज्ञहरुले आलोचनालाई नै प्रेरणाको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् । आलोचनाले नै सुध्रिने मौका प्रदान गर्ने भन्दै ...
काठमाडौं । उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटक–पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि अन्नतः ज्याकेट दिएर समस्याको समाधान गरिने भएको छ । महानगरीय ट्राफ ...
काठमाडौं । आधा रातबाट नै भिडाभाड हुने कालिमाटी बजार आज सुनसान बन्यो । वर्षको एक दिन मात्र बन्द रहने बजार आज भने सरकारले ज्यादती गरेको भन्दै व्यवसायीहरुले बजार नै बन्द गरेका हुन् । दैनिक ...
काठमाडौं। नेपालमै पहिलोपटक अपराधपीडितले राहत वा क्षतिपूर्ति पाउने कानून ल्याउन लागिएको छ । उक्त राहत वा क्षतिपूर्ति अपराधकर्ममा संलग्नबाट भराइनेछ । कसूरदार वा अभियुक्तले तिर्न नसक्ने प्रमाणित भ ...
ललितपुर । जतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएर मुलुक हाँकिरहेका थिए, त्यतिबेला उनको जय जयकार गरेर सँधै पदमा बसिरहने र मुलुकलाई लुटिरहने झुण्डहरुको कमि थिएन । प ...
काठमाडौं । पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । सोमबार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अन ...
काठमाडौं । बिमस्टेक सम्मेलनलाई लिएर प्रहरीले राजधानीको सुरक्षा कडा बनाएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति गोलीसहित पक्राउ परेका छन् । २२ एमएमको २० राउण्ड गोलीसहित भा ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । तर, उनले सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई ...
काठमाडौं । शुक्रबार र शनिबार राति आएको वर्षाका कारण बाह्रबिसे बजार बगर जस्तै बनेको छ भने एउटा पक्की पुल पनि बगाएको छ । शुक्रबारको बाढिले क्षतीग्रस्त बनाएको अरनिको राजमार्ग अन्तर्गत खोर्स ...
काठमाडौं । नेपाल प्रहरी आइसीटी अवार्ड २०१८ मा आइसीटी डिजिटल गभर्नेन्स अवार्डबाट सम्मानित भएको छ । कूल ७ विधामा पुरस्कार वितरण गरिएको यो प्रतियोगितामा नेपाल प्रहरीले आफ्नो आन्तरिक प्र ...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना रोकिंदैछ भन्ने हल्ला ‘हल्ला’ मात्र भएको बताएका छन् । शुक्रबार काठमाडौ ...
काठमाडौं । आजबाट नयाँ संहिता लागू भएसँगै एकैपटक १३ वटा ऐनहरु खारेज भएका छन्। मुलुकी ऐनसहित अन्य १३ ऐनमा समावेश भएका सबै व्यवस्थाहरु आजबाट जारी भएको संहिताले सम्बोधन गरेपछि ऐन खारेज भएका ...
काठमाडौं । आजबाट देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालम ...
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा परिवर्तन भएपछि नियमित सञ्चालन हुँदै आएको अस्पतालमा पछिल्लो समय भने धेरै नै परिवर्तन भएका छन् । ...
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवाको भएकाे छ । गृह मन्त्रालयकाे सिफारिसमा प्रहरी प्रधान कार्यालयकाे महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी विश्वराज पो ...
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु हस्तान्तरण गरेको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अ ...
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको बताएका छन्। मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको ...
काठमाडौं । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले भदौ १ देखि लागू हुने नयाँ मुलुकी अपराध संहितामाथि डाक्टरहरुले उठाएको विषयमा छलफल गरिने बताएका छन् । राष्ट्रियसभामा दर्ता भएको ...
विराटनगर । मोरङको लेटाङ–९ जाँते स्थित श्री माध्यामिक विद्यालयको पानी ट्यांकीमा विष मिसिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त पानी पिउँदा विद्यालयका २६ जना विद्यार्थी ब ...
भक्तपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको प्रेसर ककुर बम सूर्यविनायक र लोकन ...
महोत्तरी । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर का ...
विराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर गराइएको कुकर बम विष्फोटको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनु ...