प्रवास

डोक्लम मुद्दामा नेपालको कस्तो सहयोग चाहन्छ चीन ?

काठमाडौं ।  चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ । नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ

पूरा पढ्नुहोस् >>

ट्रम्पका सञ्चार निर्देशक वर्खास्त

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक एन्टनी स्कारामुची बर्खास्त भएका छन् । पदमा नियुक्त  भएको  १० दिन नपुग्दै उनी बर्खात्तमा परेका हुन् । स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तरवार्ताका कारण उनी बर्खास्त भएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति

पूरा पढ्नुहोस् >>

प्लेनमा बम राख्ने योजना बनाइरहेका ४ जना पक्राउ

काठमाडौं : अष्ट्रेलियाको प्रहरीले सिड्नीको बिभिन्न स्थानहरुमा शनिबार छापामारी हवाइजहाजमा बम राख्ने योजना बनाइरहेका संदिघ्ध ४ जनालाई पक्राउ गरेको छ। अधिकारीहरुका अनुसार संदिघ्धहरुले हवाइजहाजमा बम राख्ने योजना बनाएदै गरेको सुचनाका आधारमा छापामारीएको बताएका छन्। प्रधानमन्त्रि म्यालकम

पूरा पढ्नुहोस् >>

भारलाई चेतावनी दिँदै ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बतमा

काठमाडौं ।  भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको छ। ती हतियार सडक र रेलमार्ग हुँदै सो क्षेत्रमा ओसारिएको जनाइएको छ । हतियार ल्याइएको क्षेत्र चीनका लागि रणनीतिक महत्वको क्षेत्र बताइन्छ । पछिल्ला साता चीनबाट

पूरा पढ्नुहोस् >>

ट्रम्पका छोराले किन भेटे रुसी कानुन व्यावसायीलाई ?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसी कानुन व्यावसायीलाई भेटेको खुलासा भएको छ । डोनाल्ड ट्रम्प जुनियर र उनको चुनावी अभियानका प्रमुखले हिलरी क्लिन्टनबारे गोप्य सूचना लिन रुसी कानुन व्यवसायी नतालिया वेशेलनिट्कायालाई भेटेको न्यूयोर्क टाइम्सले दाबी गरेको छ । बीबीसीका अनुसार

पूरा पढ्नुहोस् >>

सीमा क्षेत्रमा भएको गोली काण्डप्रति पाकिस्तानले दियो भारतलाई चेतावनी

इस्लामावाद  । पाकिस्तानले भारतीय पक्षले सीमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इस्लामावादले शनिबार जनाएको छ । यसअघि पाकिस्तानी सेनाले कास्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र

पूरा पढ्नुहोस् >>

सर्वोच्च अदालतमा हेलिकप्टरबाट ग्रिनेड आक्रमण

काठमडौं : भेनेजुएलाको सर्वोच्च अदालतमा हेलिकप्टरबाट ग्रिनेड आक्रमण भएको छ । एक प्रहरी अधिकृतले हेलिकप्टर चलाई सर्वोच्च अदालतमा ग्रिनेड फालेको बताइएको छ । सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडियो फुटेजमा मेसिनगन र ठूलो विस्फोटको आवाज सुनिनुअघि प्रहरी हेलिकप्टरले सहरको फन्को लगाएको थियो ।

पूरा पढ्नुहोस् >>

सिक्किममा भारतीय सेनाले ‘सीमा पार’ गरेको भन्दै चीनले दियो चेतावनी

बेइजिङ  । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरूलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ

पूरा पढ्नुहोस् >>

गुगलमाथि १ अर्ब १० करोड डलर जरिवाना

काठमाडौं : इन्टरनेट जाएन्ट गुगलमाथि झण्डै सबा खर्ब रुपैयाँ बराबरको जरिवाना तोकिएको छ । सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले गुगलमाथि झण्डै सबा खर्ब जरिवाना तोकेको हो । आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पूर्याएको आरोपमा गुगलमाथि इयूले १ अर्ब १० करोड

पूरा पढ्नुहोस् >>

कङ्गोमा नेपाली सेनाले देखायो शक्ति, पाँच विद्रोहीको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको शम्शेरदल गण ९२३ औँ डफ्फा को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह ‘माई माई’ ले आक्रमण गर्दा दुई नेपाली सैनिक घाइते भएका छन् । हेड क्वार्टर बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा भएको सो आक्रमणमा परी

पूरा पढ्नुहोस् >>