प्रवास

61 Taliban militants killed in Afghan forces operations in 24 hours

KABUL : Up to 61 Taliban militants including their eight local commanders have been killed and 52 others wounded during the series of operations conducted by Afghan forces across the country within the past 24 hours, the Defense Ministry said Wednesday. "National security and defense forces launched 14 clean up operations and ten special operations in 14 provinces, killing 61 insurgents including eight Taliban commanders, 12 members of Haqqani network and nine Islamic State (IS) group fighters," the ministry said in a statement, adding 52 more militants were injured and two others arrested during the operations. Afghan forces also seized good quantity of arms and ammunitions including 100 kg explosive materials. -

पूरा पढ्नुहोस् >>

उत्तर कोरियाद्धारा अमेरिकालाई चेतावनी

काठमाडौं : उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफू बिरुद्ध नाकाबन्दी कस्ने निर्णय गरेमा अमेरिकाले इतिहासमै नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई महंगो मूल्य चुकाउन तयार रहन चुनौति दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार प्योङयाङमा जारी

पूरा पढ्नुहोस् >>

मुम्बई हमलाका दोषी अण्डरवल्र्ड डनलाई मृत्युदण्ड सजाय

काठमाडौं : सन् १९९३ मा मुम्बईमा भएका शृंखलाबद्ध बम हमलामा संलग्न रहेको आरोपमा भारतको एक अदालतले दुईजनालाई मृत्युदण्डको सजाय सुनाएको छ । मुम्बईको अदालतले फरोज खान र ताहिर मर्चेन्टलाई बिहीबार मृत्युदण्डको फैसला सुनाएको हो । अदालतले उनीहरूलाई फौजदारी षड्यन्त्र र हत्याका लागि दोषी ठहर गरेको छ ।

पूरा पढ्नुहोस् >>

हाइड्रोजन बमको सफल परीक्षण गरेपछि आक्रमक बन्दै उत्तर कोरिया

काठमाडौं : मिसाइल र परमाणु बमको सफल परिक्षण गर्दै आएको उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ । उक्त बमलाई मिसाइलमा लोड गर्न सकिने पनि उत्तर कोरियाले जनाएको छ । दक्षिण कोरियाली सरकारी समाचार सेवा योनहृयापका अनुसार उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी शहरमा

पूरा पढ्नुहोस् >>

अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीमा रहेको मुसरफको संकेत

काठमाडौं।  पाकिस्तानका पूर्व प्रधानमन्त्री जनरल परबेज मुसरफले मुम्बई बम धमकाका मुख्य आरोपी अन्डरवर्ल्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीमा रहेको घुमाउरो पाराले उल्लेख गरेका छन । पाकिस्तानी टिभीको एक अन्तर्वाताका क्रममा उनले भने, ‘भारतले अहिले सम्म पाकिस्तानलाई नराम्रो लान्छना लगाउदै आइरहेको

पूरा पढ्नुहोस् >>

राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

काठमाडौं : बलात्कारमा दोषी ठहर भएका देरा सच्चा सौदाका प्रमुख गुर्मित राम रहिम सिंहलाई २० वर्ष जेल सजाय हुने भएको छ।हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले उनलाई दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै १०र१० वर्ष जेल र १५र१५ लाख भारु जरिवाना गर्ने फैसला गरेको हो। रहिमलाई अहिले

पूरा पढ्नुहोस् >>

दोक्लम विवाद अन्त्य गर्न भारत र चीन सहमत

काठमाडौं : विगत लामो समयदेखि नेपालको छिमीकी राष्ट्रहरु चीन र भारतबीच बढिरहेको विवादको अन्त्य हुने संकेत देखिएको छ । भुटानको सिमा क्षेत्र दोक्लम विवाद अन्त्य गर्न चीन र भारत सहमत भएका हुन् । पछिल्ला दुई महिनादेखि भुटान र चीनको सीमामा भारत र चीनका सैनिकहरु आपनेसामने भएर बसिरहेका थिए । भारतीय विदेश

पूरा पढ्नुहोस् >>

हरियाणामा भएको आन्दोलनमा २३ जना सर्वसाधरणको मृत्यु

काठमाडौं : भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि हरियाणामा भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । पञ्जाब र हरियाणालगायत थुप्रै स्थानमा राम रहीमका समर्थक र प्रहरीबीच झडप भएको छ । हरियाणाको पञ्चुककुला र पञ्जाबको

पूरा पढ्नुहोस् >>

भारतलाई चीनको चेतावनी

काठमाडौं चीन र भुटानको सीमा क्षेत्र डोक्लाममा रहेका सेना नहटाएको भन्दै भारतसँग असन्तुष्ट देखाउँदै आएको चीनले पुनः भारतलाई चेतावनी दिएको छ। चीनले मंगलबार ‘हाम्रो सेना भारत घुस्यो भने उथलपुथल मच्चन्छ।’ भन्दै चेतावनी दिएको हो । चीनको विदेश विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यदी हामीले पनि

पूरा पढ्नुहोस् >>

लागुऔषध कारोबार नियन्त्रणमा सघाएको भन्दै अमेरिकाले गर्‍यो चीनको प्रशंसा

बेइजिङ  । दुखाई कम गर्न प्रयोग गरिने नशालु पदार्थको अत्यधिक प्रयोगका कारण अमेरिकीहरूको मृत्यु हुने गरेको पाइएपछि उक्त समस्याको समाधानका लागि चीनले गरेको सहकार्यका लागि अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा मामिला हेर्ने निकायका प्रमुख टम प्राइसले सोमबार चीनको प्रशंसा गरेका छन् ।  अमेरिकामा

पूरा पढ्नुहोस् >>