प्रवास

एचआईभी संक्रमणले प्रजनन क्षमतामा असर गर्छ ?

एक किसिमले विचार गर्ने हो भने एचआईभी संक्रमण हुँदैमा यौनक्षमतामा प्रत्यक्ष नकारात्मक असर पर्दैन । तर एचआईभी र यौन अनि त्यससँग जोडिएका प्रजननका कुरा भने जटिल छन् । यौनसम्पर्कको माध्यमबाट होओस् वा अन्य माध्यमबाट एचआईभी सरेको होओस्, एचआईभी संक्रमण भएपछि यौनसम्पर्क वा अन्य यौनक्रियाकलापको सन्दर्भमा

पूरा पढ्नुहोस् >>

नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा दिने

काठमाडौ १५ मंसिर ः नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ । सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो

पूरा पढ्नुहोस् >>

एसएसली परीक्षा चैत ६ गतेदेखि

काठमाडौँ, १४ मंसिरः यो वर्षको एसएलसी परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा नियन्त्रणको कार्यालय सानो ठिमीले चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गत बर्ष भने चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो । यो वर्ष चैत १ गते शनिबार र २, ३ गते

पूरा पढ्नुहोस् >>

बदाम खानुस् आयु लम्ब्याउनुस्

यदि तपाई पनि अब आफ्नो उमेर बढाउन चाहनुहुन्छ भने बदाम खान सुरु गरिहाल्नुस् । हालै गरिएको एक अध्ययनअनुसार बदाम खानेहरुको आयु लामो हुने ठोकुवा गरेको छ ।  दैनिक एक मुट्ठी बदाम खानेहरुको मृत्युदर २० प्रतिशतसम्म कमी आएको पाइएको छ ।  बदाम खानुको फाइदा  पनि मानिसमा त्यति बेला हुने गर्दछ जब उनीहरु बदामलाई चबाई

पूरा पढ्नुहोस् >>

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ,१३  मंसिरः काठमाडौं उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । परीक्षामा ८५ दशमलव ९७ प्रतिशत अर्थात् २५ हजार ७ सय १५ परीक्षार्थी उत्तीर्ण भएका छन् । एक विषयमा अनुत्तीर्णले मौका परीक्षामा सहभागी हुन पाउँछन् । गत कात्तिक ९ गते कक्षा १२ को मौका परीक्षा

पूरा पढ्नुहोस् >>

बजारमा गुणस्तरहीन औषधि छ्याप्छ्याप्ती

काठमाडौँ, १३ मंसिरः विभिन्न औषधि कम्पनीले बिक्रेतालाई कमिशन, बोनस वितरण गर्दै पुराना र गुणस्तरहिन औषधी वितरण गरेका छन् । अधिकांश औषधि व्यवसायीहरु बिरामीको स्वास्थ्य भन्दा पनि बोनसमा आएका औषधि बिकाउने धाउन्नमा लागेका देखिन्छन् ।  सरकारी निकाय आदाँमा पट्टी पाँधेर बसेपछि स्वाथ्य क्षेत्रमै लुम

पूरा पढ्नुहोस् >>

आफै जाचेर पत्ता लगाउन सकिन्छ स्तन क्यान्सर

महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामा स्तन क्यान्सर पनि पर्दछ  विश्व स्वास्थ्य संगठका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक एक लाखमा २१ दशमलब ८ जना महिलामा स्तन क्यान्सर देखापर्छ । र, ९ दशमलब ६ जनाको मृत्यु हुन्छ । स्तनमा भएका कोष—कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने

पूरा पढ्नुहोस् >>

सिटामोलबारे केही जानकारी

सिटामोल अर्थात् पारासिटामोल/ Paracetamol एक प्रकारको दुखाइ कम गर्ने (पेनकिलर/ Analgesic) र ज्वरो कम गर्ने (Antipyretic) औषधी हो। यसले कसरी काम गर्छ भनेर ठ्याक्कै भन्न सकिदैंन, तर यसले मष्तिस्कमा प्रोस्टाग्लान्डीन (Prostaglandin) भन्ने पदार्थको उत्पादनमा कमि ल्याउँछ र हाम्रो दुखाइ सहनसक्ने क्षमतालाई बढाउँछ भनेर भन्ने गरिन्छ।

पूरा पढ्नुहोस् >>

बीएन्डबी अस्पतालमा क्यान्सर केन्द्र

काठमाडौ, ११ मंसिरः बीएन्डबी अस्पतालले नयाँ दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालसँग मिलेर राजधानीमा बीएन्डबी बीएलके क्यान्सर केन्द्र सुरु गरेको छ । आगामी मंसिर ३० गतेदेखि बीएन्डबी अस्पतालमा क्यान्सर केन्द्रले बहिरंग सेवासमेत सुरु हुने भएको हो । नयाँदिल्लीबाट बीएलके क्यान्सर केन्द्रमा

पूरा पढ्नुहोस् >>

चीनको सुपरकम्प्यूटर विश्वको सबैभन्दा तेज

चीनको सुपरकम्प्युटर तियानहे–२ ले सबैभन्दा तेज कम्प्युटर सिस्टमको आफ्नो टाइटललाई कायमै राखेको छ । लिनप्याक नामक मानक टेस्टका अनुसार तियानहे–२  ३३ दशमलव ८६ पेटाफ्लप प्रतिसेकेन्ड अर्थात् तीन लाख ३८ हजार ६३० खर्ब प्रति सेकेन्डको दरले गणना गर्न सक्दछ । तियानहे–२ पहिलो पटक यसै वर्षको जुन महिनामा

पूरा पढ्नुहोस् >>