मनोरञ्जन

दशैं फेसन शो एण्ड लाईभ म्युजिक फिस्टा २०१७ हुने

प्रनिश थापा / चितवन । पूर्वी चितवनको रत्ननगर १ स्थित स्टाईल लस्ट फेसन डिजाइनिंग कलेजको आयोजनामा दशैं फेसन शो एण्ड लाईभ म्युजिक फिस्टा २०१७ हुने भएको छ । पूर्वी चितवनमै पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा १४ जना अनुभवी मोडलहरु मार्फत् फेसन शो प्रस्तुत गरिनेछ । सौराहाचोक स्थित होटल गंगोत्री हाईवेमा

पूरा पढ्नुहोस् >>

रोयल्टी संकलन समाजमा अचम्मको भाँडभैलो

काठमाडौं । श्रष्टाहरूको हकहितका लागि काम गर्न स्थापना भएको ‘संगीत रोयल्टी संकलन समाज नेपाल’मा अचम्मको भाँडभैलो भएको छ । दुई कार्यकालदेखि अध्यक्ष रहेका सुरेश अधिकारी र महासचिव महेश खड्का मिलेर समाजको प्रमुख व्यवस्थापकमा महासचिव खड्काकी पत्नीलाई जागिर खुवाएको रहस्य खुलेको हो । स्रोतका अनुसार

पूरा पढ्नुहोस् >>

छायांकन र सम्पादनमै चुकेको फिल्म ‘जोनी जेन्टलम्यान’ , कथा पनि फितलो

काठमाडौं । निकै चर्चामा रहेको  'जोनी जेन्टलम्यान'  फिल्मको कथा नै फितलो रहेको टिप्पणी हुन थालेको छ ।  प्रविधिको प्रयोग, सिनेम्याटोग्राफीमा सुधार देखिएको छ पछिल्ला समय। तर, जोनी जेन्टलम्यान त सिनेम्याटोग्राफी र सम्पादन मै चुकेको छ।  सुरुवातदेखि दृश्यहरु फोकस आउट छन्। अन्त्यसम्म कुन पात्र र कुन

पूरा पढ्नुहोस् >>

अञ्जु पन्तको कार्यक्रममा बबाल

काठमाडौं । क्रिश्चियन धर्म अंगालेकी गायिका अञ्जु पन्तले हिन्दू धर्मविरुद्ध बिष बमन गर्ने गरेको कुरा त पुरानै हो । क्रिश्चियन धर्मको प्रचारमा खुलेरै हिँड्न थालेकी गायिका पन्तले क्रिश्चियनहरूको प्रवचनमा हिन्दू धर्मको उछितो काढ्दै आएकी छन् । गायिका पन्तले हिन्दू धर्मको मात्र नभइ मुस्लिम धर्मको पनि

पूरा पढ्नुहोस् >>

क्यान्सर पीडित बालकको सहयोगका लागि क्लव डेजाभूमा च्यारीटी शो

काठमाडौं : काठमाडौंको दरबारमार्गमा रहेको क्लव डेजाभूमा ब्लड क्यान्सर पीडित तीन वर्षीय बालकाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘रनवे परेड–२०७४’ को च्यारटी फेशन शो आयोजना गरिएको छ । अभिनेता यशराज गराचद्धारा कोरियोग्राफि गरिएको उक्त फेसन ेमा फेसन डिजाइनरहरु राशि कोइराला, लजिमा सब्बा नाल्बो,

पूरा पढ्नुहोस् >>

कस्तो सुनिएला ३६५ जनाले गाएको यो गीत ?

काठमाडौं : नेपालली ३६५ जना गायक तथा गायिकाले गीत गाएर नयाँ रेकर्ड राखेका छन् । विश्वमै पहिलो पटक ३६५ जना नेपाली गायक–गायिकाको संयुक्त रुपमा गाएको गीत राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक गरेकी छिन् । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत

पूरा पढ्नुहोस् >>

इन्च्यान्टर मिस टीनको ग्राण्ड फिनाले असोज ६ मा

काठमाडौं : काठमाडौं जेसिजको आयोजनामा सञ्चालित ‘इन्च्यान्टर मिस टीन नेपाल–२०१७’ ग्रान्ड फिनाले असोज ६ गते हुने भएको छ । जेसिसले सोमबार पत्राकार तथा अभिभावक सम्मेलनको आयोजना गरी ग्राण्ड फिनाले असोज ६ मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जानकारी गराएको हो । भदौ ३ गतेबाट पहिलो अडिसन भएको यस

पूरा पढ्नुहोस् >>

विहिबार नयाँ शैलीको जिरे खुर्सानीे

काठमाडौं : लामो समय देखि प्रसारण बन्द भएको लोकप्रिय हाँस्य हाँस्य टेलिश्रृखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने भएको छ । श्रृंखला परिस्कृत र नयाँ शैलीमा आउन लागेको हो । श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन गरिएको छ । टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र कार्टुञ्ज

पूरा पढ्नुहोस् >>

नेम्पा अवार्डकोे उत्कृष्ट तीन सार्वजनिक, कसले मार्ला बाजी ?

काठमाडौैं : नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट टेक्सास, डालससँगको सहकार्यमा गर्न लागेको ‘नेम्पा फिल्म अवार्ड २०१७, अमेरिका’ को लागि विभिन्न विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको छ । अध्यक्ष प्रदिपकुमार उदयले जारी गरेको विज्ञप्तीमा अवार्ड सेप्टेम्बर १७ तारिखमा अमेरिकामा आयोजना

पूरा पढ्नुहोस् >>

मिस टिन नेपालको पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन बुधबार हुँदै

काठमाडौँ । काठमाडौँ जेसिसले २०१७ का लागि काठमाडौं जेसिजको १५ औं संस्करण 'ईन्चाईन्टर मिस टिन नेपाल' को पहिलो अडीसन सप्पन्न गरेको छ । शनिबार लिईएको पहिलो अडीसन प्रक्रियामा ७३ जना युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको दोश्रो अडीसन भने यहि भाद्र ७ गते बुधबार हुने छ ।काठमाडौँ जेसिसले प्रत्येक

पूरा पढ्नुहोस् >>