राजनीति

काठमाडौंमा टाइगरको उम्मेदवारी

काठमाडौं : नेपाली रेस्लर भरतबहादुर बिसुरालले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने भएका छन्। यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि हिमालयन टाइगर उपनामले चर्चित बिसुरालले स्वतन्त्र उम्मेदारको रुपमा उम्मेदवारी दिने विज्ञप्तीमा उल्लेख छ। नेपाली रेस्लिङको संस्थापक समेत रहेका

पूरा पढ्नुहोस् >>

थापामाथि ओलीको सुराकी बनेको आरोप

काठमाडौं । उपप्रधान एवम् स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका राप्रपाका अध्यक्ष कमल थापाले एमालेसँग अलि धेरै हिमचिम बढाएको खुलासा भएको छ । एमाले नेतृत्वको सरकारका बेला केपी ओलीको विश्वास जितेका कमल थापाले अहिले पनि सरकारका गम्भीर सूचनाहरू बालकोटतिर पुगाउने गरेको आरोप छ । स्रोतका

पूरा पढ्नुहोस् >>

यस्तो छ कांग्रेसको घोषणा पत्रमा ?

काठमाडौं : बैशाख ३१ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पार्टी मुख्यालय सानेपामा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । चुनावी घोषणापत्र जारी गर्दै सभापति देउवाले गाउँपालिका र नगरपालिकामा बस्ने

पूरा पढ्नुहोस् >>

दुई चरणमा चुनाव गर्न एमालेको दुई शर्त

काठमाडौं : सरकारले मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउनका लागि भन्दै दुई चरणमा निर्वाचन गराउने निर्णय गरे लगत्तै प्रमुख विपक्षी नेकपा एमालेले दुई शर्तमा मात्र दुई चरणमा निर्वाचन गराउन सकिने निष्कर्ष निकालेको छ । एमालेले मधेसी मोर्चा चुनावमा आउने ग्यारेन्टी र बजेटअघि नै दोस्रो चरणको चुनाव गराउने

पूरा पढ्नुहोस् >>

क्याबिनेट रोकेर किन ओली निवास पुगे प्रचण्ड ?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल ओलीसँग भेट गर्न आफैँ ओली निवास पुगेका थिए। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली निवास पुगेका हुन्। प्रधानमन्त्री दाहालले भेटमा

पूरा पढ्नुहोस् >>

स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति

काठमाडौं । सरकार र मधेसी मधेसी मोर्चाबीच स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । संविधान संशोधन विधेयक परिर्माजनमा सहमति भएको छ । सत्तारुढ दल र मधेसी मोर्चाबीच  बालुवाटारमा भएको वार्तामा दुई चरणमा चुनाव गर्ने सहमति भएको छ । शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन

पूरा पढ्नुहोस् >>

मोर्चा सहमति नजिक, ५ बजे पुनः बैठक बस्ने

काठमाडौं : मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएका छन्। शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसँग बालुवाटारमा भएको छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए। मोर्चा नेताहरुले संविधान संशोधनको आधार पनि

पूरा पढ्नुहोस् >>

५५ वुँदे प्रतिवद्धता जनाउँदै स्वतन्त्र उम्मेदवार बन्दै दिलीप

झण्डै दुई दशकपछि स्थानिय निकायको निर्वाचन हुने भएको छ । जसका कारण जनतामा खुसीयाली छाएको छ । सरकारले बैशख ३१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यतिबेला गाउँ र नगरमा उम्मेदवार घोषणा गर्नेहरुमा मात्र मात्र होइन चिया पसलमा समेत निर्वाचनको वहस हुन थालेको छ । उम्मेदवारहरुले नयाँ एजेण्डाका साथ आफू

पूरा पढ्नुहोस् >>

मोर्चाद्वारा आन्दोलनमा उत्रने घोषणा, आमहडताल सम्मका कार्यक्रम सार्वजनिक

 काठमाडौँ । संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै  आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।    मोर्चा र गठबन्धनले सरकारले आफूसँग भएका सहमति र सम्झौता विपरीत संविधान संशोधन दर्ता गराएको आरोप लगाउँदै मसाल

पूरा पढ्नुहोस् >>

ओलीले ‘रअ’ का प्रमुख भेट्दा नेपालले घरमै बोलाए राजदूतलाई

काठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत मनजिभ सिंह पुरीले गोप्य भेटवार्ता गरेपछि एमालेभित्रै तरंग मच्चिएको छ ।  नेपालको कोटेश्वरस्थित नेपाल निवासमा तीन दिन अगाडि राति गोप्य वार्ता भएको स्रोतको भनाइ छ । एमाले र भारतबीच

पूरा पढ्नुहोस् >>