राजनीति

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ, १८ कार्तिकः सदरमुकाम फुङलिङ ७ मा भएको आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । सोमबार दिउँसो  २स्३० बजे तिर उठेको आगलागीमा काजी मादेन, भद्र बोखिम, दावा एण्ड लामा, पृथ्विध्वज साउदेनको पूर्णरुपमा क्षति भएको छ । कौसिमाया पतंवाको आंशिक क्षति भएको प्रहरीले जनाएको छ । जलेका घरमा कुमार साम्यु, सरस्वती

पूरा पढ्नुहोस् >>

राष्ट्रपति र उपराष्ट्रपतिको आयु दलको हातमा

काठमाडौँ, १८ कात्तिकः उपराष्ट्रपति परमानन्द झाले मुलुक संविधान अनुसार नचल्दा राष्ट्रपति र आफ्नो पद दलहरुको हातमा पुगेको बताएका छन्। मुलुक संवैधानिक हिसाबमा भन्दा पनि राजनीतिक दलको सहमति आधारमा चलेकोले दलहरुले चाहँदासम्म आफूहरु पदमा कायम रहने उनले बताए। मुलुकमा संविधानका कुरा एकातिर छन्,

पूरा पढ्नुहोस् >>

तीतो सत्यकी हिसिला हिसिलाकै पार्टीमा प्रवेश

काठमाडौ, १८ कात्तिकः हाँस्य टेलिश्रृंखला तीतो सत्यमा हिसिला यमीको भूमिकामा  क्यारिकेचर गर्ने कलाकार विपना बस्नेत हिसिला यमीकै पार्टी अर्थात एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० कीर्तिपुरमा भएको कार्यक्रममा आइतबार बस्नेत एकीकृत नेकपा माओवादीमा प्रवेश

पूरा पढ्नुहोस् >>

बालुवाटार डाकेर अध्यक्षले दलका नेतालाई र्‍याख र्‍याख्ती बनाए

काठमाडौँ, १८ कात्तिकः चुनावी गतिविधिबारे छलफल गर्न भन्दै मन्त्री परिषद को निजि निवास बालुवाटारमा मूख्य दलका नेताहरुलाई डाकेर सरकारका मन्त्रीहरुले र्‍याख र्‍याख्ती बनाएका छन् । बैद्यको बिरोध भन्दा चुनावमा भाग लिएका दलहरुकै कारण चुनावी वातारण नबनेको भन्दै सरकारका मन्त्रीहरुले दलका नेताहरुसँग

पूरा पढ्नुहोस् >>

अध्यक्ष रेग्मी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १८ कात्तिकः अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक अवस्था, चुनावको तयारी लगायतका विषयमा छलफल भएको थियो । भेटमा

पूरा पढ्नुहोस् >>

‘एजेन्डा’ बोकेको दललाई बहुमत दिनुस : दाहाल

काठमाडौं, १७ कात्तिकः एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई अधिकार सम्पन्न बनाउन आफ्नो पार्टीलाई पूर्ण बहुमत दिनुपर्ने बताउनुभएको छ । आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं. १० को घरदैलो कार्यक्रमपछि कीर्तिपुरको बाघभैरवमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले

पूरा पढ्नुहोस् >>

प्रचण्ड भित्ते राष्ट्रपति : पौडेल

तनहुँ, १७ कात्तिकः नेपाली काग्रेसका उपसभापति एवम् तनहुँ क्षेत्र नं. २ का उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भित्ते राष्ट्रपतिको संज्ञा दिनु भएको छ । दमौलीमा आज अयोजित पत्रकार सम्मेलनमा  उपसभापति पौडेलले दाहाल कुनै हालतमा वास्तविक राष्ट्रपति बन्न

पूरा पढ्नुहोस् >>

परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने बाहेक हाम्रो पार्टीको अरु औचित्य नै छैन

नारायणकाजी श्रेष्ठ, नेता एकीकृत नेकपा माओवादी ० मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको निर्वाचन वहिष्कार अभियानले समग्र चुनावलाई र एकीकृत माओवादीलाई कस्तो असर पारेको छ ? –राष्ट्रको कोणबाट हेर्दाखेरी वैद्य समूहलाई पनि चुनावमा ल्याउन सक्दा राम्रो हुन्थ्यो र उहाँहरू चुनावमा आउँदा राम्रो

पूरा पढ्नुहोस् >>

दलहरुले निर्वाचन रणनीति बदल्दै

काठमाडौँ, १७ कात्तिकः दलहरुले निर्वाचन प्रचारको रणनीतिलाई तिहार पछि परिवर्तन गर्ने तयारी गरेका छन् । तिहार लगत्तै नेपाली काँग्रेसका शीर्ष नेताहरु देश दौडाहमा निस्किने भएका छन् । अहिले आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका नेताहरु तिहार पछि भने देशव्यापी रुमा निस्कीने भएका हुन् । त्यसैगरी

पूरा पढ्नुहोस् >>

नेपाली काँग्रेसले प्रत्यक्षमा एक सय २५ भन्दा बढी सीट जित्छ

 रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस   तनहुँ क्षेत्र नं. २ का उम्मेदवार राजनीतिक दल घोषणापत्र जारी गरेर आगामी संविधानसभा निर्वाचनका लागि जनताको घरदैलोमा पुगेर मतमाग्ने अभियानमा व्यस्त छन् । संविधान, शान्ति र विकासका लागि जनताको घरदैलोमा पुगेर दलका नेता तथा उम्मेदवार मत माग्दैछन् । संविधान

पूरा पढ्नुहोस् >>