राजनीति

म्यादी सरकारलाई स्वयच्छाचारी निर्णय गर्ने अधिकार छैन : एमाले

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सरकारले निर्वाचन आचार संहिता विपरित कर्मचारीहरूको सरुवा गरेको भन्दै स्वयच्छाचारी ढंगले काम गर्ने छुट कसैलाई नरहेको चेतावनी दिएको छ ।संसदको सोमबारको बैठकमा एमालेका सांसद तथा उपाध्यक्ष भीमबहादुर रावालले वर्तमान म्यादी सरकारले जे मन लाग्यो त्यो गरेको

पूरा पढ्नुहोस् >>

जनकपुरलार्इ नै राजधानी बनाउने कांग्रेसको आश्वासन

काठमाडौं : दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवार जिताउन दलहरुले आकर्षक नारा दिंदै आएका छन् । यतिबेला शिर्ष दल र मधेश केन्द्रीत दलहरुको आँखा एक महानगर र तीन उपमहानगरमा गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले घरदैलो र भेटघाटलाई

पूरा पढ्नुहोस् >>

एमाले एक्लै लड्न तयार छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फ्रि स्टाइलले चुनाव लड्न तयार रहेको बताएका छन् । नेकपा एमालेको प्रदेश संगठन कमिटी, प्रदेश नम्बर ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले पनि दोस्रो पार्टी बनाउन नसक्ने दाबी गर्दै अन्य पार्टीहरू जतिसुकै

पूरा पढ्नुहोस् >>

ओलीले फेरि पनि ‘रअ’का प्रतिनिधि भेटेको खुलासा

काठमाडौं : भारतको सधै विरोध गरेको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली र उनको समूहको कटु आलोचना गरेका छन् । केही दिन अगाडि पार्टी मुख्यालयमा कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी समिति बैठकमा नेपाल समूहका अधिकांश नेताहरूले बहिष्कार गरेका थिए

पूरा पढ्नुहोस् >>

टाढिदै देउवा र प्रचण्ड

काठमाडौं : सत्ता गठबन्धनको गुलियो सम्बन्ध बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग रोष प्रकट गरिरहेका छन् । उनले सम्बन्धमा चिसोपना आउने काम नगर्न मोरङ पुगेर देउवालाई चेतावनी दिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले

पूरा पढ्नुहोस् >>

माओवादी केन्द्रको हेडक्वार्टर विघटन

काठमाडौं : नेकपा माओवादी केन्द्रले चार हजार केन्द्रीय सदस्यीय रहेको केन्द्रीय समिति भंग गरेको छ । कार्यकर्ताहरुले पहिलेदेखि नै कमिटीहरु भद्दा भएको भन्दै दुई अंकमा झार्न नेतृत्वलाई दबाव दिएका कारण माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको हो । पार्टी अध्यक्ष प्रचण्ड पश्चिम

पूरा पढ्नुहोस् >>

आफ्नै कारण कांग्रेस विग्रियो : नेता पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरू पनि चुनावी माहोलमा आएको बताएका छन् । आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि जानकारी गराए । नेता पौडेलले

पूरा पढ्नुहोस् >>

प्रधानमन्त्री देउवाको दिल्ली अभिव्यक्तिप्रति एमालेको गंभीर आपत्ति 

काठमाडौँ : नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठकले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति प्रति गम्भीर आपत्ति प्रकट गरेको छ। पार्टी अध्यक्ष उपचारका लागि विदेशमा रहेको बेला कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले संविधानप्रति प्रधानमन्त्री देउवाले

पूरा पढ्नुहोस् >>

नयाँ शक्ति र विप्लव माओवादीका नेताहरु माओवादी केन्द्र र एमाले

काठमाडौं : नयाँ शक्तिबाट निश्कासित देवेन्द्र पौडेलसहितका १५ नेताहरुको समूह माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पौडेलसहितका नेता माओवादी केन्द्रमा प्रवेश गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ले कुटेको आरोप लगाउने एक नेता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्तिमा पार्टीको नीति विपरीत काम

पूरा पढ्नुहोस् >>

सीमाका बाँधकाबारेमा कुरा उठाउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श गरेका छन्। प्रधानमन्त्री देउवाले बालुवाटारमा शनिबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे

पूरा पढ्नुहोस् >>