विचार

पदकको व्यापार : गणतान्त्रिक तक्मा प्राप्त गर्ने आधार पैत्रिक योग्यता वा वंशज हो ?

सुर्य खड्का/ सामान्यतः पिताको नामको तक्मा पुत्रीद्वयले पाउनु वा माताले दिनु मात्रै चाहि पक्कै कुनै आश्चर्यको कुरा भएन। तर राजासहितको बहुदलीय प्रजातन्त्रको रक्षार्थ लड्दा लडदै वैरीहरुद्धारा अप्रत्याशति रुपमा रहस्यमयी रुपमा मारिएका उनै जननेता मदन भण्डारीको नामको तक्मा नवौं गणतन्त्र दिवसका

पूरा पढ्नुहोस् >>

एसएलसी, प्लस टु र व्याचलर पछिको खाली समय सदुपयोग गरौं, सिप सिकेर दक्ष बनौं

ल्यापटप, मोवाइल, कम्प्युटर, प्रिटर, फोटोकपी, क्यामेरा, प्रोजेक्टर, नेटवर्किङलगायतको चिप लेवल तालिम दिएर दक्ष बनाउँदै एलाइन्स काठमाडौं । बेरोजगारीको समस्याले मुलुक यतिबेला ग्रस्त बनेको छ । दैनिक हजारौंको संख्यामा नेपाली युवहरु विदेशिन बाध्य छन् । काम र मामको खोजिमा विदेशिन वाध्य युवाहरुको अर्को

पूरा पढ्नुहोस् >>

कहाँ चुक्यो हाम्रो मिडिया ?

– विनोद ढकाल आत्महत्या भनेको मान्छेले भगवानलाई भन्ने एउटा बाटो हो की भगवान तिमी मलाई नसिध्याऊ, म आफैं त्याग्न तयार छु । हरेक मान्छे अन्तिम अवस्थामा वा समस्यामा परेको खण्डमा भगवानलाई सम्झने गर्दछन् । हिन्दुहरु हे इश्वर१ भन्छन्, ख्रिष्टियनहरु हे प्रभु१ मुस्लिमहरु हे अल्लाह१ भन्छन् । यो हर मानव जीवनमा

पूरा पढ्नुहोस् >>

नेविसंघ महाधिवेशले दिएको सन्देश

मुलुकको सवैभन्दा पुरानो, व्यवस्थापिका संसदको सवैभन्दा ठूलो र लोकतान्त्रिक मर्म, भावना र विचारपथमा हिँडेको दल भनेर चिनिएको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन सम्पन्न भएको छ । लोकतन्त्रको हिमायति भएको दावा गर्ने दल कांग्रेसको १२ औं र १३ औं महाधिवेशन एक दशक यता

पूरा पढ्नुहोस् >>

नेपालमा संघीय गणतन्त्र र धर्मनिरपेक्षता

खेमराज दाहाल  मुलुकमा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट संस्थागत भएका संघीय गणतन्त्र र धर्मनिरपेक्षतालाई ठूला उपलब्धीहरू मानिदै आएका एजेण्डाहरूले देशमा स्थायीत्व सुधृणिकरण होला नहोला यसको समय र समाजले समीक्षा गर्ने छ । गणतन्त्र भनेको प्रत्यक्ष जनसहभागिताद्वारा सबैको आत्मनिर्णयको सुनिश्चित

पूरा पढ्नुहोस् >>

रणभुल्लमा प्रचण्ड

कुमार भण्डारी सत्तारुढ प्रमुख घटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटनक्रममा आफुले खेलेको भूमिकाबाट आफै दोधारमा परेका छन् । गत साता आफै सत्तामा बसेर आफ्नै सरकार ढाल्न उद्धत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २०५१ सालको आमनिर्वाचनपछि बनेको हङ

पूरा पढ्नुहोस् >>

तेहरी होइन खोरङ्गा हेर

कुमार भण्डारी कम्युनिष्ट प्रधानमन्त्री भएर पनि मनलाग्दी जथाभावी भाषण गर्ने र उद्घाटन अनि औपचारिक समारोहमा अन्य व्यक्तिलाई छेडछाड गर्दै उखन तुक्का मिश्रित अभिब्यक्ति दिन खप्पिस केपी शर्मा ओलीले यस पटक भारतमा नाटकै देखाए । उनले भारतको गुजरातमा भूकम्पपछिको पुननिर्माण र तेहरी वाँधको निरिक्षण गर्न

पूरा पढ्नुहोस् >>

ओलीले एक तिहाई बोलेर दुई तिहाई सुने राम्रो

लिलाराज खनाल / मु्लुक यतिबेला चौतर्फी समस्याबाट प्रताडित बनेको छ । करिब १० अहिनाअघि गएको महाभूकम्प र त्यसले पारेको असरको पीडालाई नेपालीले सहन गरिहरहेको बेला नेपाल भारत सीमामा भएको अबरोधले जनता झन पीडित बनेका छन् । यस्तो समस्यालाई समन गर्न र सम्बोधन गर्न राज्यको उच्च ओहोदामा बसेका ब्यक्ति जिम्मेवार

पूरा पढ्नुहोस् >>

आवश्यकता राजनेता र राजनीतिक संस्कारको

सुरज खनाल/ मुलुक अहिले निकै ठूलो संक्रमणबाट गुज्रिरहेको छ । अन्य मुलुकहरु आर्थिक समृद्धितर्फ अग्रसर भईरहदा हामी आन्तरीक कलहमै रुमल्लिएका छौ । समृद्धि, बिकास र सुशासन जस्ता महत्वपूर्ण मुद्दाहरुलाई थाती राखेर हामी आपसमा लडिरहेका छौ । प्रयाप्त स्रोत, साधन र सम्भावना हुदा–हुदै हाम्रो सामान्य दैनिकी

पूरा पढ्नुहोस् >>

सरकार मधेश झर्नुको बिकल्प छैन

सुरज खनाल/ मधेशमा देखिएको समस्या शान्त होला र देश सामान्य अवस्थामा फर्केला भन्ने नेपालीहरुको आशामा पुनः तुषारापत भयो । नाकाबन्दी खुलाउन सरकारले वीरगञ्जमा गरेको अभ्यास (प्रयास) असफल भएपछि अवस्था झन जटिल बनेको छ । वीरगञ्जको घटनाले सरकार मधेशमा देखिएको समस्याप्रति अझ स्पष्ट छैन भन्ने पुष्टि गर्छ ।

पूरा पढ्नुहोस् >>