विचार

नेपालमा संघीय गणतन्त्र र धर्मनिरपेक्षता

खेमराज दाहाल  मुलुकमा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट संस्थागत भएका संघीय गणतन्त्र र धर्मनिरपेक्षतालाई ठूला उपलब्धीहरू मानिदै आएका एजेण्डाहरूले देशमा स्थायीत्व सुधृणिकरण होला नहोला यसको समय र समाजले समीक्षा गर्ने छ । गणतन्त्र भनेको प्रत्यक्ष जनसहभागिताद्वारा सबैको आत्मनिर्णयको सुनिश्चित

पूरा पढ्नुहोस् >>

रणभुल्लमा प्रचण्ड

कुमार भण्डारी सत्तारुढ प्रमुख घटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटनक्रममा आफुले खेलेको भूमिकाबाट आफै दोधारमा परेका छन् । गत साता आफै सत्तामा बसेर आफ्नै सरकार ढाल्न उद्धत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २०५१ सालको आमनिर्वाचनपछि बनेको हङ

पूरा पढ्नुहोस् >>

तेहरी होइन खोरङ्गा हेर

कुमार भण्डारी कम्युनिष्ट प्रधानमन्त्री भएर पनि मनलाग्दी जथाभावी भाषण गर्ने र उद्घाटन अनि औपचारिक समारोहमा अन्य व्यक्तिलाई छेडछाड गर्दै उखन तुक्का मिश्रित अभिब्यक्ति दिन खप्पिस केपी शर्मा ओलीले यस पटक भारतमा नाटकै देखाए । उनले भारतको गुजरातमा भूकम्पपछिको पुननिर्माण र तेहरी वाँधको निरिक्षण गर्न

पूरा पढ्नुहोस् >>

ओलीले एक तिहाई बोलेर दुई तिहाई सुने राम्रो

लिलाराज खनाल / मु्लुक यतिबेला चौतर्फी समस्याबाट प्रताडित बनेको छ । करिब १० अहिनाअघि गएको महाभूकम्प र त्यसले पारेको असरको पीडालाई नेपालीले सहन गरिहरहेको बेला नेपाल भारत सीमामा भएको अबरोधले जनता झन पीडित बनेका छन् । यस्तो समस्यालाई समन गर्न र सम्बोधन गर्न राज्यको उच्च ओहोदामा बसेका ब्यक्ति जिम्मेवार

पूरा पढ्नुहोस् >>

आवश्यकता राजनेता र राजनीतिक संस्कारको

सुरज खनाल/ मुलुक अहिले निकै ठूलो संक्रमणबाट गुज्रिरहेको छ । अन्य मुलुकहरु आर्थिक समृद्धितर्फ अग्रसर भईरहदा हामी आन्तरीक कलहमै रुमल्लिएका छौ । समृद्धि, बिकास र सुशासन जस्ता महत्वपूर्ण मुद्दाहरुलाई थाती राखेर हामी आपसमा लडिरहेका छौ । प्रयाप्त स्रोत, साधन र सम्भावना हुदा–हुदै हाम्रो सामान्य दैनिकी

पूरा पढ्नुहोस् >>

सरकार मधेश झर्नुको बिकल्प छैन

सुरज खनाल/ मधेशमा देखिएको समस्या शान्त होला र देश सामान्य अवस्थामा फर्केला भन्ने नेपालीहरुको आशामा पुनः तुषारापत भयो । नाकाबन्दी खुलाउन सरकारले वीरगञ्जमा गरेको अभ्यास (प्रयास) असफल भएपछि अवस्था झन जटिल बनेको छ । वीरगञ्जको घटनाले सरकार मधेशमा देखिएको समस्याप्रति अझ स्पष्ट छैन भन्ने पुष्टि गर्छ ।

पूरा पढ्नुहोस् >>

एजुकेशन कन्सलटेन्सी : कति सत्य कति भ्रम

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) को १९ औं दिवस भर्खरै सकिएको छ । पछिल्लो समय एजुकेशन कन्सलटेन्सी व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकै समयमा इक्यान दिवसको कार्यक्रम निर्क चर्चाको विषय बन्यो । पछिल्लो कन्सलटेन्सी मुद्दाका सरोकारवालहरुको उपस्थितिले पनि ‘इक्यान डे’ को सान्दर्भिकता

पूरा पढ्नुहोस् >>

युवा दिवस र नेपालमा युवा समस्या

पद्यमा रायमाझी उपाध्यक्ष, राइजिङ पट्टिपा युथ क्लब साधारण भाषामा बुझ्दा १६ बर्षदेखी ४० बर्षसम्मकालाई नेपाल सरकारले लामो समयको बहश पछी युवा घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले १५ बर्षदेखी २४ बर्ष उमेर समुहका ब्यक्तिलाई युवाको परिभाषा दिएको छ । उमेरको आधारमा हेर्ने हो भने भिन्न भिन्न देशले आ–आफ्नो

पूरा पढ्नुहोस् >>

प्रिय दिदि लाई शब्द उपहार : पद्मा रायमाझी

आफ्नो इतिहास जस्तो सुकै भएपनि उच्च लगाव र आफै प्रतिको इमान्दारिताले भबिश्य चाहि बदल्न सकिन्छ ,  आफ्नो स्वार्थ भन्दा थोरै भएपनि माथि उठेर मानवता समाज र  राष्ट्रको हित हुने काममा समर्पित हुनु मेरो जीवनको कामना वा इच्छा हो  | यसको हरेक पलमा हौशला बनेर प्रोत्सहान गर्नु तिम्रो महानता तिम्रो म प्रतिको

पूरा पढ्नुहोस् >>

UN member states to debate on given global issues

Kathmandu, june 20 . EIMUN family If you want a hands-on experience in international diplomacy and conflict resolution, Everest Model United Nations (EIMUN) is the best platform to participate in. EIMUN is the first university level International Model United Nations, piloted by Youth Thinker’s Society (YTS) in Nepal. In October 2014, EIMUN brought over 150 participants from eight countries together to a common platform in discussing and debating over imminent global issues. This year EIMUN aims to widen its outreach and bring youths from 25 countries all round the globe. EIMUN is an exciting way of learning about working of multilateral diplomacy and negotiation. It is a participatory and informative conference that replicates procedures of the United Nations’ (UN) General

पूरा पढ्नुहोस् >>