यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_ZbacbJlUTx_ijpzgusoyeqggc4d4v8odvic2dnaalnwqwux4fqfatl3zppsaq1rk9pt3rzz_YmQjxQWq9H_qaazpp0hrfuqytmmytmol80ostbkry85c8vozfqrm57xsq4hgumjiyyvkilt.jpg)
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।।कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_78R2CdiSdZ_ldem5x9f3e59bmlo1ls0tsorutqag9rhzakazga2qxulpbuutz3behskev4n.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_6Dn6Z3AZTS_qkmyhaliehp3ghes1eya7txa6wyg20s8aqrvzq5guzxhtsdh7do6y1utxbbt.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_2DmhJwWV2d_jnplxzpf16uim7jpdmxzy9vorjjjrujriphspqn38wl1m3x9oegpiihuperb.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_Kicew006O3_ltvmr6qvfobcvbfng0a11boa64fetpvx1phegnclus6mdlwz3dxd0rfoxck6.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_66zW3FhguV_qfehf0mtdclsg3ymhho3qx78ijmfi9dtcanxiywnhcjyobdrjtatpkpy8h3a.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_mjqiPlAc0x_xgico60djoxdadpi31yb3refvkp8v1plj7alhqkovxh9hnuomwc2i6geh7xy.jpg)
प्रतिक्रिया