बुवाले गरे आफ्नै छोराको हत्या

काठमाडौं ।
भक्तपुरमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।
गएराति करिब घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।
अछामको कमलनगर नगरपालिका(६ घर भएका उनीहरु भक्तपुर नगरपालिका(२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_67h5t9QUb3_xhes3e29wfjilsngz79emxthyhhrodfvo6ae0hsqx7umujhgmgm5narmbml6.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_F0VuvdHYgQ_76dx1jjdqqkvydv0vry7lsdal3b0s0be74g1ypg61fikgvjqq8pgobd9yrxn.jpg)
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ
%2520(11)_qzEjd7okyT_wsl0kyyjqndko0xq8f2gk00cteisuwkbm82dnp9ghlbl6zuwnodrtvivl02n_FFCSbMRQrx_rhu2a2qe3n80tfqoucwy843nugws2alh1l7q6zqhplvk8wj7cqtgfffznn3v.jpg)
पिकअप जिप दुर्घटना हुँदा बागलुङको ढोरपाटनमा १० जना घाइते
_7M3jaL335k_frilpsggfcgoulabzyk8ugtogpf4ojvgvh61ftzvpnkcygx2zrucaf5gvdab_GVjhCeMYgX_vnvg0mouquyieu6bwevkloqqzz8igsnqzqeaiujzakj8wqcvzvuh4ysasoy5.jpeg)
बुहारीको हत्या गरी फरार सासु चारबर्षपछि पक्राउ

प्रतिक्रिया