वीरसेवा स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

काठमाडौ ।
वीरसेवा स्कुल शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
नागर्जुन ६ मा अवस्थित यस स्कुलका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शुक्रबार शैक्षिक भ्रमण गरेका हुन् ।
विद्यालयकी शिक्षिका सहिना शाक्यको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले बुधबार म्युजियममा शैक्षिक भ्रमण गरेको हो ।
भ्रमण टोलीमा शिक्षकहरू चन्द्रा क्षेत्री,प्रकाश तामाङ, नविन विके लगायत सहभागी थिए । उनीहरूका साथमा विद्यार्थीहरू सहभागी थिए ।
अवलोकन पश्चात् क्षेत्रीले म्युजियम निकै कलात्मक, मनोरम र मनमोहक रहेको बताइन् । उनले यस म्युजियममा विद्यार्थीहरूले कलाका बारेमा निकै जानकारी पाउनुका साथै रमाइलो समेत गरेको बताइन् ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।

राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ
%2520(5)_CfmKapcQVA_tanixbspxdiacy3m5azoikqc3e0ydkuandefam72eeodculzkg0qou4d8jyk_VKl82XuaCQ_rwzplnvfe909braxrhiniogbx3uxnlz38j237drmmjicdzypkemeij3wxlbv.jpg)
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नेपाली कला, संस्कृति प्रवर्द्धनका लागि आर्टशाला नेपाल र म्युजिक म्युजियमबीच सम्झ…

गोदावरी नगरपालिकाका प्रमुख सहितको समुह चन्द्रगिरि थ्रि डि आर्ट म्युजियममा

राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोग…

राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोग…

प्रतिक्रिया