सप्तरीबाट ६७० किलो गाँजा बरामद
%2520(4)_TZL6IKGMZ0_yzkev1haqgsy925gmeb8r91s6vlqb2lzaukfxwsyqwa9murvzfdcvrdyqtrv_FDfHYDhfh5_fgxqdrfmubjoutuxksbyayf5flpqch6piesytedgmcmthff16vaibpjcegcw.jpg)
सप्तरी ।
सप्तरी प्रहरीले ६७० किलो लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा लुकाइ छिपाई राखेको सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले बरामद गरेको हो ।
बलान बिहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टिस्थित पूर्वपश्चिम हुलाकी राजमार्ग देखी अन्दाजी १५० मिटर उत्तरतर्फ परालले छोपिएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय सप्तरीका सूचना आधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।
उनका अनुसार प्रहरी चौकि मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको नेतृत्वमा गएको टोलीले बरामद गरेको हो । खेतबाट ल्याएको परालको थुप्रोमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको भएपनि कोहि पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।लागु औषध गाँजा बरामद गरि आवश्यक कानूनी प्रकृया अघि बढाइएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_ovrwylUGZn_dboyr3khenofaxta83xbogxoalyszlo6uakq6jibcpfaadrpum6zptaet081.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_SB24TsBvnL_i8ptrnrmbj61jrguqikoyg4ggftbshrrvlvvk4md8qm9alrrmlrmmuisaii4.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_Sr9uFXW8Bz_rk6gz1pretgdtjwj9kigqe8s2zjmdfgrewxwb0voztskdba1lgevv301ygwg.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_q91qmZb4zJ_vx60lkwvjgptkle8stgvxioig5lhpwj3rzeglteqvrjgfdvxnx2xuvz0pye8.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_fxgZo9ANLd_gz09hywidnktjvqw0cxd1b6vwperrjugbnprcoaqlayjlxwtksj2hnxzzq9j.jpg)
प्रतिक्रिया