ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
जनकपुर ।
जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं. ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धि अनुसन्धान भइरहेको जनाइएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_nBgqyecoBq_xvdt9hbk8e1lheyt07nmfrboilosjawzlpdq3vjwk2e3xioc1fbpu5macxfb.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_rbbCilmJ2E_ungeslzyy4whnws6clhfinouybzctaabdftaakl5qim8jj8gea9xskfjveku.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_yVIO30S9Yz_ilmb8ztwawa88rv5tyq79t9fq1qrkyyifjpgq4qg4yfeysh7gsh5r1swkc7x.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_XiEK5ySZZX_z2lfcltfkci0ip4epnvxaizdjutmywvti44nc8qmawrgslnmsslcrdu9wjvq.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_G4wjZXdH8W_mqwvw5aqmvb2ubghjvku2bmishl8i7t4nmh3bzhq54cihbdj04m7mjha5jgi.jpg)
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ
%2520(11)_qzEjd7okyT_wsl0kyyjqndko0xq8f2gk00cteisuwkbm82dnp9ghlbl6zuwnodrtvivl02n_H0kvj2GKpP_jenybogxk47tzcol8vuve9ptkgajpcmsb9ltwlckywp0ekime3hjbvil7qn7.jpg)
प्रतिक्रिया