विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
%2520(5)_DfzrDhr3ZE_bbssviayh3maznbvmcqi9vv3z4boa51u3agjsbmjpbclixnxvea9dbahaalp_lGFfjhbFDc_pmvxjn4mdosn0jk25bffb6bvw8g7oxzfe4jzpgugfsatbz4lposhd4rww3gl.jpeg)
धादिङ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् । छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताए ।
बुढी गण्डकी सरकारले उच्च महत्व दिएका जल विद्युत आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियोे ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले बिस्तृत अध्ययनपछी मात्र यो विषय टुंगो लगाउने बताए ।
%2520(1)_OAMYZF3zbJ_o64f1tvxwd9kszj5qdurmlksqjmy2ol4votj4wx2vtsoesyvpxxasei91tqm_0NLLuIEPSz_o9oixqrzsmpeflotnnmrdrqxcidfzesapyii8olwnlbwfnwpjxislgq9qyot.jpg)
भ्यालेन्टाइन डे: नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्…
%2520(6)_jp7JHV1d8G_k4cqjkv5sxarvya2i0umr2ajbr6a2vfihvolrfpmcg6jfk134pjgatvaqqiw_s345yZC23P_hpolfzso8yk8ng2aad1jj4pn6ieqv4crdhrhhif3pa1f6uue8mactxnaiymi.jpeg)
मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो ः सांसद कार्की
_Zc2dWmyoA6_e7hs7v7vvwvhmxmwhlpb38hw4fqqaskexrdzfkxiqe1ped9pcsjhzftfvgxn_29CE5sNAP4_sodxes6bpbu0ls460w7hcwvuen7vdi8ic6j9gtrbua3yr6m3sj7zq83foyrr.jpg)
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल
%2520(23)_B79cOCZopS_jkpmv84sf8yloh3gjmynqhx8cqdbnva1lpq4xm1uxus5ww9ow3gx4o6dejvu_mFX0bbHmjD_nyl17mx1bxuzcfifcqw17fvfhyh4x9yhhmb1lemqntzushbtfrionrm6d0zw.jpg)
हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्य…
_zbSQKS94M7_yutiov7ly50uluy6qsa3bk3xz14hyqxlwwp4wrtkywieoo03qktxm8vnn9bj_fhAqU9DSDx_a0xnzwx6yqdiij91sdi4irsx5sbpa96qymacjxich9vnpl8dslzayyhgsiao.png)
पोखरा महानगरमा स्थायी भएका एकसय २९ मध्ये जम्मा १९ कर्मचारीको नियुक्ति सदर
_u4ROCQbYQU_xvyr1huia9yjxxa9l7gfttwhv8muooh06xjdtpemrd9wk11bkxgvktjygzs8_1ibYKlPVPQ_qvmlr1lauxl68knsa8nfr11ugr7t4qxvinbbq5nge8o0nmgvl3szjnznpph6.jpg)
प्रतिक्रिया