डेढ किलो गाँजासहित तीन जना पक्राउ
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_q91qmZb4zJ_vx60lkwvjgptkle8stgvxioig5lhpwj3rzeglteqvrjgfdvxnx2xuvz0pye8.png)
पोखरा ।
अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओम बहादुर कामी, सोही ठाउँका वर्ष ३७ को गुन्ज बहादुर वि.क. र वर्ष २६ को कृष्ण वि.क. रहेको जिल्ला प्राह्री कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। उनीहरुलाई अबैध लागू औषध गाँजा किनबेच गरिरहेको अवसथामा पक्राउ गरिएको प्रहरीको दाबी छ ।
उनीहरुको साथबाट अबिश लागू औषध गाँजा एक किलो चार सय ३६ ग्राम बरामद भएको पनि डिएसपी यादबले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुर मुद्दामा पांच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_ovrwylUGZn_dboyr3khenofaxta83xbogxoalyszlo6uakq6jibcpfaadrpum6zptaet081.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_SB24TsBvnL_i8ptrnrmbj61jrguqikoyg4ggftbshrrvlvvk4md8qm9alrrmlrmmuisaii4.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_Sr9uFXW8Bz_rk6gz1pretgdtjwj9kigqe8s2zjmdfgrewxwb0voztskdba1lgevv301ygwg.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_fxgZo9ANLd_gz09hywidnktjvqw0cxd1b6vwperrjugbnprcoaqlayjlxwtksj2hnxzzq9j.jpg)
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ
%2520(11)_qzEjd7okyT_wsl0kyyjqndko0xq8f2gk00cteisuwkbm82dnp9ghlbl6zuwnodrtvivl02n_4fhMI8x5Mc_dfuygyzrlvnn6dslwbvbzqwxsbe1lv4f0t954vgu2qoryjjcr0fp42jzeklc.jpg)
प्रतिक्रिया