रिब्स स्कूलका शिक्षक तथा विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम भ्रमणमा
काठमाडौ ।
रोडोडेन्ड्रन इन्टरनेशनल बोर्डिङ (रिब्स) स्कूलका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ३ का विद्यार्थीहरू तथा शिक्षकहरूले आइतबार चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् ।

शिक्षीका शोभा बस्नेतको नेतृत्वमा म्युजियम अवलोकनमा गएको टोलिमा विद्यार्थीहरूका साथै शिक्षकहरू शुव पौडेल शोभा पराजुली, रुपा सुब्बा, शोभा बस्नेत, मन्जु अर्याल, शर्मिला लामा र प्रविन खवास सहभागी थिए ।
अवलोकन पश्चात् शिक्षीका बस्नेतले म्युजियममा विद्यार्थीहरूले थ्रीडी आर्टहरूसँग धेरै नै रमाइलो लिएको बताए । उनले विद्यार्थीहरूले हनुमान, बुद्ध भगवानको आर्ट देखेर पनि धेरै कुरा सिक्न पाएको बताए । साथै समुद्री जनावरहरूलाई वास्तविक जस्तो महशुस गर्न पाउनु निकै सुखद् अनुभूति भएको बताए ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया