भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृत्यु

धादिङ,
भक्तपुर जिल्ला बाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको गाडी धादिङ नौबिसेमा दुर्घटना भएको छ । दुर्घटना बाट १ जना घटनास्थलमै मृत्यु र २८ जना घाईते भएका छ्न । दुर्घटना परि दोलखा जिल्ला तामाकोशी गाउँपालिका,वडा नं. १ निवासी पार्वती काफ्लेको मृत्यु भएको छ ।
घाईतेहरुलाई वीर अस्पताल ट्रमा सेन्टर,विरेन्द्र प्रहरी अस्पताल एवम बाँसबारी स्थित न्युरो अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ भने घाईतेहरु मध्य ३ जना गम्भीर घाईते, ११ जना सामान्य उपचार पश्चात् घर पठाईएको र बाँकी घाईतेहरु उपचारर्थ रहेको अस्पताल श्रोतले जानकारी गराएको छ ।
अधिकाशं घाईते भक्तपुर र दोलखा जिल्लाका रहेका छ्न । सुर्यविनायक नगरपालिका कटुन्जेबाट माघ २७ गते साँझ ७ बजे छुटेको गाडी राती १० बजे नौविसेमा दुर्घटना भएको थियो ।
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_vOlaw9MuCL_jnptvajmiaqdyyhbdapt10i352kohltlih7iyfnglumanowskct1hvdn0rkg.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_rLbm0muk6u_yx2sdenbj1hot6daqwdje54wc1zzpub5cwe385yv2oa43st6u8am75bl0q5t.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_vXJFYwSAqe_xxpfwqjeimfrkj2uju7sy284nn9lh7ohl1wmrbcijzd7ob3vc4tcl2adlwjp.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_dRNwCoNZ1W_hfnck78uytltban6kowcqrnpafq1alhlxrvvwnj7rl8q3ceye5zwkmcjj3dy.jpg)
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ
%2520(11)_qzEjd7okyT_wsl0kyyjqndko0xq8f2gk00cteisuwkbm82dnp9ghlbl6zuwnodrtvivl02n_3xzDO4QTwA_pvep1wyditr8zufeyrywstqw0xw4rz4ne17jliwvtm8rxarpvil81ehvvvz8.jpg)
पिकअप जिप दुर्घटना हुँदा बागलुङको ढोरपाटनमा १० जना घाइते
_7M3jaL335k_frilpsggfcgoulabzyk8ugtogpf4ojvgvh61ftzvpnkcygx2zrucaf5gvdab_b52Xa0BxVs_okbrcmrddgwaglywsu5jhwdinbsigzghgludrzhhkjtccwxy6jqws62ecukq.jpeg)
प्रतिक्रिया