मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम
मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले चन्द्रागिरी थ्रीडी आर्ट म्युजियमको अवलोकन गरेका छन् ।
रविभवनमा रहेको यस स्कुलका शिक्षक तथा विद्यार्थीले चन्द्रागिरी नगरपालिकाको त्रिभुवन पार्कमा रहेको यस कलात्मक म्युजियमको अवलोकन गरेका हुन् ।
विद्यालयकी शिक्षिका श्वेता झाको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीको समूहले म्युजियममा निकै रमाइलो गरेका थिए।
सो टोलीमा शिक्षिका झा, संगीता महर्जन, सानु ढकाल, लुजा विश्वकर्मा, सबिना महर्जन लगायत शिक्षक तथा शिक्षिकाको समेत सहभागिता रहेको थियो।
उनीहरूको साथमा गएका विद्यार्थीहरूले म्युजियममा निकै रमाइलो गरेको शिक्षिका झाले बताइन् ।
उनले विद्यार्थीहरूले थ्रीडी आर्ट म्युजियममा निकै कुरा सिकेको, कलाको महत्वबारे थप जानकारी पाएको तथा अत्यन्तै रमाइलो गरेको बताइन् ।
मिति: चैत २५, २०८१ ।
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…
लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल
नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…
प्रतिक्रिया