सीमाक्षेत्रका सबै नेपालीहरू नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय

 arthamantri

काठमाडाैं । नेपाल सरकारले सीमा क्षेत्रमा रहेका सबै नेपालीलाइ नेपाल प्रवेशका लागि अनुमति दिएको छ । सीमामा रहेका सबैलाइ नेपाल प्रवेशपछि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने पनि कोरोना संक्रमणका लागि गठित विशेष समितिको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

कोरोना नियन्त्रणका लागि गठित विशेष समितिको बैठकले नेपालमा रहेका उद्दाेग व्यवसायहरू सञ्चालनका लागि भित्रकै श्रमिकलाइ लगाएर सञ्चालन गर्न सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित