क्वारेन्टाइनको गुणस्तर मापदण्डअनुसारको अनुगमन गरिनेः स्वास्थ्य मन्त्रालय

helath

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि क्वारेन्टाइनको गुणस्तरको मापदण्ड अनुसारको भए नभएको बारे अनुगमन गर्ने भएको छ ।

त्यस्तै अन्य बिरामीको स्वास्थ्य उपचारमा हरेक अस्पतालले आकस्मिक किसिमका उपलब्ध हुने सबै सुविधा दिनुपर्ने बताएको छ । र बिरामीहरू उपचार नपाएर अर्को अस्पतालमा जान पर्ने अवस्था नआउने बताए ।

मन्त्रालयले नियमित आयोजना गरिँदै आएको आइतबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुरा बताएका हुन् ।

Comments

Top