प्रधानमन्त्री ओलीद्वारा नयाँवर्षको दिन बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान

1PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।

प्रधानमन्त्रीले केही बेरअघि ट्वीट गर्दै उक्त अभियानमा समर्थन व्यक्त गरेका छन् ।

 

111

Comments

Top