मन्त्रालयद्वारा कोरोनासम्बन्धी अन्तरिम निर्देशिका जारी, उपचार हुने अस्पतालको नामावली सार्वजनिक (सूचीसहित)

health

काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ को उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुको सूची तयार पारेको छ ।

मन्त्रालयले तयार पारेको कोभिड-१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका-२०७६ समेत ल्याएको छ ।

कोरोना भाइरसको संक्रमणको उपचार हुने अस्पतालहरुको सूची :

h-1

h-2h-3h-4 

Comments

Top