प्रियंकाको पहिरनले दर्शक हैरान !

काठमाडौं : पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा चलचित्र छक्का पन्जाबाट ‘उत्कृष्ट अभिनेत्री’ बन्न सफल नायिका प्रियंका कार्कीले लगाएको पहिरनका कारण विवादित बनेकि छन् । कार्यक्रम स्थलमा बस्दा उनको भित्रि अंग देखिएपछि दर्शकहरुको ध्यान त्यतातर्फ केन्द्रित भएको थियो । यस अघि पनि उनकाे भित्रि अंग नदेखिएकाे भने हाेर्इन । नायिकाहरुको भित्रि अंग देखिएको यो पहिलो भने होइन् । यस अघि पनि शुष्मा कार्की, रेखा थापा, जेनिशा मोक्तान, नम्रता श्रेष्ठलगायतको पनि भित्रि अंग देखिएको फोटोहरु सार्वजनिक भएका थिए ।

काठमाडौको हायात होटलमा आयोजित कार्यक्रममा अवार्ड पाएपछि उनी खुशी हुँदै आफ्ना प्रेमी आयुष्मान देशराज बसेको स्थानमा पुगेकी थिइन् । अवार्ड लिएर स्टेजबाट झरेकी प्रियंकालाई प्रेमी आयुष्मानले बधाई दिदै अंकमाल गरे । उनले प्रियंकालाई जुरुक्कै बोके र उनको ओठमा चुम्बन समेत गरे । आयुष्मानले प्रियंकालाई बोकेर ओठमा चुम्बन गरेको दृश्य निकै रोचक थियो । यसपछि, यो जोडी हलबाट बाहिर निस्कियो र फ्यानहरुसँग तस्बिर खिचाउनमा व्यस्त देखियो । आयुष्मानले पनि ‘उत्कृष्ट नव–अभिनेता’को विधामा पुरस्कार जितेका थिए । अवार्ड पाएपछि उनले स्टेजबाटै नायिका कार्कीलाई आफ्नो प्रेमिकाको रुपमा परिचित गराएका थिए ।

यसअघि देखिएकाे प्रियंकाकाे विवादित फाेटाे :

प्रतिक्रिया

सम्बन्धित