काठमाडौं । कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन पाउनु पर्ने मागसहित चिनियाँ नागरिकहरुले धर्ना दिएका छन् ।
धर्नामा सहभागी चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको जनाइएको छ ।
लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
Comments