नेपालमा एकै दिन थप १० मा कोरोना संक्रमण, १ सय २० पुग्यो संक्रमित संख्या

Mynews_1

 

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १० जनामा कोरोना देखिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

10 corona

Comments

Top