आर्थर गन बने अमेरिकन आइडलको फस्ट रनरअप, जस्ट सामलाई उपाधि

Dibesh

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको दोस्रो छन् । अमेरिकन आइडलका टप ५ प्रतियोगीहरु फाइनल पुग्ने नियमसँगै उनी पनि फाइनल पुगेका थिए । 

अमेरिकन आइडलको उपाधि भने जस्ट सामले जितेकी छिन् ।

भर्खरै सम्पन्न फाइनलको अन्तिम आर्थर र साम पुगेका थिए । त्यसपछि कार्यक्रम प्रस्तोताले जस्ट सामको नाम लिँदै विजेता भएको घोषणा गरे ।  

 

 Just Sam on 'American Idol': How to Vote for the Performer | QNewsHub

Comments

Top