गुल्मीका संक्रमितको मृत्यु भएको छैनः क्रिमसन अस्पताल

 
भुलसुधारसहित क्षमायाचनाः
 
यसअघि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुल्मीका ४१ वर्षीय शिक्षकको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने समाचार प्रकाशित गरिएको थियो ।
 
तर, अस्पतालले नै मध्यान्न १२ बजे एक विज्ञप्ति जारी गरी भेन्टिलेटरको सपोर्टमा उपचार भइरुहेको र विमारीको अवस्था गम्भिर रहेको जानकारी गराएको हुँदा उक्त समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ ।
 
यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । -माइन्यूजनेपाल
 
 

 

प्रतिक्रिया

सम्बन्धित