मन्त्रीपरिषद् बैठकबाट संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय

mantri (1)

काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।

ठकले नेपालको नयाँ नक्सा कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित