नेपालभर २०९९ संक्रमित पुगे, थप २८८ मा संक्रमण पुष्टी

1 Health

 

काठमाडौं । नेपालमा मंगलबार बार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर २०९९ जना संक्रमित पुगेका छन् ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

हालसम्म नेपालभर १ लाख ४५ हजार ३ सय ७५ क्वारेन्टाइनमा रहेको पनि देवकाेटाले जनाए । क्वारेन्टाइनमा रहेका धेरै जसो 

हालसम्म संक्रमितमध्ये पछिल्लो तथ्यांक अनुसार ४५ जना डिस्चार्ज भएसँगै जम्मा २६६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म ८ जनाको कोरोनाबाट मृत्यु भएको छ।

 

Comments

Top