गण्डकीमा थप ११ मा कोरोना संक्रमण, हालसम्म ७ सय ५३ संक्रमित

Gandaki

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार म्याग्दी, स्याङ्जा, बाग्लुङ र नवलपरासी (सुस्तपूर्व) मा गरी ११ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

 

Comments

Top