लकडाउन साउन ७ सम्म लम्बियो

फाइल तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय

काठमाडाैं । सरकारले अहिलेको जस्तै लकडाउन साउन ७ सम्मका लागि लम्ब्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको एक स्राेतले जनायो ।

 

Comments

Top