बायर्न म्युनिखलाई २०औँ जर्मन कप फुटबल उपाधि

baryan-win

काठमाडौं ।  बायर्न म्युनिखले २०औँ पटक जर्मन कप फुटबलको उपाधि जीतेको छ ।

शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले हराउँदै बायर्नले लगातार दोस्रो तथा समग्रमा २०औँ पटक उपाधि जीतेको हो ।

लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे ।

लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए ।

 

 

 

Comments

Top