भारतको जोधपुरस्थित खेतमा ११ पाकिस्तानी शरणार्थीको शव, हत्या गरिएको आंशका

murder

जोधपुर । भारतको राजस्थानस्थित जोधपुरस्थित एक खेतमा ११ जनाको शव फेला परेको छ ।

जोधपुरस्थित देचूको अचलावता गाउँको एक खेतमा ११ जना पाकिस्तानी शरणार्थीहरुको शब भेटिएको छ । उनीहरुको हत्या गरिएको आशंका गरिएको छ ।

उनीहरु सबै अचलावता गाउँमा खेती किसानीको काम गरेर जीवन निर्वाह गरिरहेको जनाइएको छ । यसबारेमा विस्तृत विवरण भने नआईसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Top